
काठमाडौं, २१ असोज । प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामकर अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ । एकपक्षीय,

कावासोती,२१ असोज । असोज ११ र १२ गते आएको बाढीले पूर्वी नवलपरासी मध्यविन्दु नगरपालिकामा एकसय घरधुरी र दुई विद्यालयमा पूर्णरुपमा क्षति गरेको प्रतिवेदन आएको छ । नारायणी नदी तटीय क्षेत्रमा

हेटौँडा, २१ असोज । मकवानपुरको कैलाश गाउँपालिका –२ का एक वृद्धको भिरबाट खसेर मृत्युभएको छ । स्थानीय ६३ वर्षीय दिलबहादुर स्याङ्तान घरदेखि करिब एक किमि उत्तरतर्फ रहेको आफ्नै खेतबाट घर

बिर्तामोड, २१ असोज। हत्या गरी गाडेको अवस्थामा झापा बाह्रदशी गाउँपालिका –५ का २२ वर्षीय युवक राजेश ठाकुरको शव गाडिएको अवस्थाबाट प्रहरीले निकालेको छ । सुराक पाइसकेपछि चार दिनदेखि उत्खनन् गरिरहेको

झापा, २१ असोज । स्वच्छ समाजका लागी सामाजिक अभियान झापाले झापाका दृष्टिबिहिनहरुलाइ खाद्यान्न बितरण गरेको छ । नेत्रहीन संघ झापासग आवद्ध झापाका दमक, गौरिगन्ज, सुरुङ्गा, भद्रपुर, बिर्तामोड, अर्जुनधारा लगायत विभिन्न

काठमाडौँ, २१ असोज । तिथिमा घटबढ कारण आज पनि कुष्माण्डा देवीकै पूजाआराधना गरिँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले यो अवस्था आएको बताएको

काठमाडौं, २० असोज । हालैको बाढीपहिरामा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य एक सय ७९ जना घाइते भएका छन् ।

इलाम, २० असोज । पहिरोले क्षतविक्षत भएको मेची राजमार्गको माईखोला–भन्ज्याङ खण्डमा पुनः पहिरो खसेपछि मर्मतसम्भारको काम रोकिएको छ । सडकका चारैतिर धाँजा फाटेर जोखिम बढेपछि जारी मर्मतसम्भारको काम शनिबार साँझदेखि

काठमाडौँ, २० असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतबारदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर

काठमाडौँ, २० असोज । नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गर्ने