Logo
समाज
आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं, २९ भदौ । आज २०८१ साल भदौ २९ गते शनिबार तदनुसार सन् २०२४ सेप्टेम्बर १४ तारिख। भाद्र शुल्क पक्षको एकादशी तिथि। हरिपरिवर्तिनी एकादशी व्रत। राष्ट्रिय बाल दिवस, प्राथमिक उपचार

 झापाको बिर्तामोडमा छुरा प्रहार गरी एक युवतीको हत्या 

झापा, २८ भदौ । झापाको बिर्तामोडमा शुक्रवार साँझ  एक युवकले  युवतीको हत्या गरेका छन् । बिर्तामोडस्थित महानन्द चोकमा अपरिचित युवकले छुरा प्रहार गर्दा  इलाम फिक्कल घर भएकी वर्ष १९ की

पत्रकार महासंघ झापाले दियो स्व. पत्रकार पाठक परिवारलाई एक लाख सहयोग

झापा, २८ भदौ । नेपाल पत्रकार महासंघ झापाले स्वर्गीय पत्रकार नेत्र पाठकको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बिर्तामोडस्थित महासंघको कार्यालयमा शुक्रबार आयोजित संक्षिप्त कार्यक्रमका बीच महासंघ

पहिरोले सुदूरपश्चिमका प्रमुख राजमार्ग अवरुद्ध

डोटी, भदौ २८ गते । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका कारण धनगढी—डडेलधुरा (भीमदत्त) , डडेलुधरा —दिपायल (केआईसिंह)

बाग्लुङ दुर्घटनाप्रति अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

      काठमाडौँ, भदौ २८ गते । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन जनाको ज्यान जाने गरी बाग्लुङमा भएको सवारी दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

गिरीबन्धु टी स्टेट उद्योगको गेटअगाडि शंकास्पद वस्तु फेला

झापा, २८ भदौ । झापाको बिर्तामोडस्थित गिरीबन्धु टी स्टेट उद्योगको गेटअगाडि कुकर बम जस्तो देखिने शंकास्पद फेला परेको छ । गिरीबन्धु टी इस्टेटको उद्योगको गेटअगाडि पड्काइसकेको कुकर फेला परेको हो

बिर्तामोडमा नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

झापा, २८ भदौ । राष्ट्रिय शिक्षा दिवस तथा बाल दिवस २०८१को अवसरमा बिहिवार  बिर्तामोडमा नगरस्तरीय वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ । स्वदेशमै शिक्षा र स्वदेशमै रोजगारीु विषयमा बिर्तामोड नगरपालिकाले

शुक्रबार सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं, २८ भदौ । आज २०८१ साल भदौ २८ गते शुक्रबार तदनुसार सन् २०२४ सेप्टेम्बर १३ तारिख। भाद्र शुल्क पक्षको दशमी तिथि। हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र

झापामा पूजाको प्रसाद खाँदा बिरामी भएका अधिकांश डिस्चार्ज

झापा, २७ भदौ । पूजाको प्रसाद खाँदा झापाको अर्जुनधारा नगरपालिकाको एउटा गाउँ नै बिरामी परेको छ। अर्जुनधारा नगरपालिका–९ को खरबन्दी गाउँ नै बिरामी परेको हो। स्थानीय रीता निरौलाकोमा बुधबार पूजा

आज बिहीबार, यसरी गर्नुहोस् भगवान विष्णुको पूजा

काठमाडौं, २७ भदौ । आज २०८१ साल भदौ २७ गते बिहीबार तदनुसार सन् २०२४ सेप्टेम्बर १२ तारिख। भाद्र शुल्क पक्षको नवमी तिथि। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि