Logo
समाज
हल्दीबारी ४ मा बृक्षारोपण कार्यक्रम सम्पन्न

झापा ,२६ भदौ । झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर ४ को कार्यालयले बुधबार बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। ‘प्रकृति संग हाम्रो सम्बन्ध रहिरहोस अन्नत’ भन्ने नाराका साथ हल्दीबारी वडा नम्बर

बिर्तामोड नगरपालिकाद्वारा नीति, कार्यक्रम र बजेट पुस्तिका सार्वजनिक

झापा ,२६ भदौ । झापाको बिर्तामोड नगरपालिकाले नीति, बजेट तथा कार्यक्रम पुस्तिका सार्वजनिक गरेको छ । नगरपालिकामा बुधवार आयोजीत एक कार्यक्रमका बीच आर्थिक बर्ष २०८१/०८२ को नीति, बजेट तथा कार्यक्रम

झाापाको बिर्तामोड बसपार्क नजिकै एक महिला मृत फेला

झापा , २६ भदौ ।  झाापाको बिर्तामोडस्थित बसपार्क नजिकै एक महिला मृत फेला परेकी छिन् । बसपार्क नजिकै कान्तिपुर ड्राइभिङ सेन्टरको पछाडि परिचय नखुलेकी महिला मृत फेला परेकी हुन् ।

झापा मेचीनगरकी दिक्षा शिवाकोटीको अस्ट्रेलियामा शंकास्पद मृत्यु

झापा, २६ भदौ । झापाको मेचीनगर-१४ की चेली तुलसामाया शिवाकोटी  (दिक्षा) को अस्ट्रेलियामा शंकास्पद मृत्यु भएको छ । अष्ट्रेलियाको  सिड्निदेखि केहीदुरिमा रहेको हाइट पार्कछेउको फिलिप्स पार्क परिषरमा त्यहाँको प्रहरीले उनको

बिर्तामोडको कृषि थोक बजारमा ल्याएको काँचो केरामा विषादीको मात्रा उच्च

झापा, २६ भदौ । बिर्तामोडस्थित कृषि थोक बजारमा इलामको दानाबारीबाट बिक्रीका लागि किसानले ल्याएको काँचो केरामा उपभोग अयोग्य पुष्टि हुनेगरि विषादीको मात्रा भेटिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय

आज बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं, २६ भदौ । आज २०८१ साल भदौ २६ गते बुधबार तदनुसार सन् २०२४ सेप्टेम्बर ११ तारिख। भाद्र शुल्क पक्षको अष्टमी तिथि। बुधाष्टमी व्रत/गोरखकाली पूजा/राधा जन्मोत्सव। हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक

बिर्तामोड नगरपालिकाद्वारा बंगुरका पाठा वितरण

झापा, २५ भदौ । बिर्तामोड नगरपालिकाले वडा नम्बर २ को पूर्णिमा कृषि समूहलाई बंगरका पाठा वितरण गरेको छ । नगरपालिकाको मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गत उक्त समूहलाई ३० वटा बंगुरका

झापामा पाँच सय बढी नेता तथा कार्यकर्ता राप्रपामा प्रवेश

झापा, २५ भदौ । झापाको विर्तामोडमा पाँच सय बढी नेता तथा कार्यकर्ता राप्रपामा प्रवेश गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले विर्तामोडमा आयोजना गरेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी पाँचसय

आज मंगलबार, यसरी गर्नुहोस् भगवान् गणेशको पूजा

काठमाडौं, २५ भदौ । आज २०८१ साल भदौ २५ गते मंगलबार तदनुसार सन् २०२४ सेप्टेम्बर १० तारिख । भाद्र शुल्क पक्षको सप्तमी तिथि । महालक्ष्मी व्रत आरम्भ । मंगलबार गणेशको

बिर्तामोडको भद्रपुर सडक खण्डमा वृक्षारोपण

झापा, २४ भदौ । बिर्तामोडको भद्रपुर सडक खण्डमा वृक्षारोपण गरिएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा सोमबार सडकको दुवै तर्फ फूलका विरुवा रोपिएको हो । बिर्तामोडलाई हरित नगर बनाउने उदेश्यकासाथ आयोजना