Logo
समाज
आज साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं २८ साउन । साउन महिनाको अन्तिम सोमबार आज काठमाण्डौको पशुपतिनाथसहित देशभरका शिवालयहरुमा हिन्द् श्रद्धालुहरुको घुइँचो लागेको छ । साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरु व्रत,

सर्पको टोकाईबाट विर्तामोडमा एक महिलाको मृत्यु

झापा, २७ साउन । सर्पको टोकाई बाट विर्तामोड ७ मा एक महिलाको मृत्यु भएको छ ।  बिर्तामोड ७ गरामनी निवासी धनमाया पौडेल को सर्पको टोकाई बाट आज विहान मृत्यु भएको

अर्जुनधारामा पसल फोड्ने तीनजना बन्दुकसहित पक्राउ

झापा, २७ साउन । झापाको अर्जुनधारामा पसल फुटाएर चोरी गर्ने तीनजना पक्राउ परेका छन् । मिलडाँडामा उनीहरुको साथबाट चोरी भएको सामानसहित भरुवा बन्दुक भेटिएको प्रहरीले जनाएको छ । अर्जुनधारा नगरपालिका–७

कालीगण्डकी करिडोर : महभिरको पहिरोले दुर्घटनाको जोखिम

म्याग्दी, साउन २७ गते । बेनी-जोमसोम-कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका-७ महभिर क्षेत्रमा पहिरो खस्न थालेपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने भएको छ । कालीगण्डकी किनारको पहाड छिचोलेर निर्माण भएको सडकको भिरबाट खस्ने

रूपनारायण पवित्रा प्रसाई स्मृति प्रतिष्ठानद्वारा ५ जनालाई नगद सहित सम्मान

झापा, २७ साउन । झापाको बिर्तामोड ९ स्थित गरामनीमा स्थापना गरिएको रूपनारायण पवित्रा प्रसाई स्मृति प्रतिष्ठानले ५ जनालाई नगद सहयोगसहित सम्मान गरेको छ। अमेरिकामा बसोबास गर्दै आएका छोराबुहारी नन्दिकेशर प्रसाई

गायक प्रकाश तिमिल्सिनाको निधन

काठमाडौं, २७ साउन । गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ। हिजो साँझ भैँसेपाटीस्थित डेरामा अचेत अवस्थामा फेला परेका उनलाई तत्काल पाटन अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए। उनको शव

भारतीय विदेश सचिव आज नेपाल आउँदै

काठमाडौं, २७ साउन । भारतीय विदेश सचिव विक्रम मिश्री आज दुईदिने नेपाल भ्रमणका लागि आउनुहुने भएको छ । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणमा मिश्री आउन लाग्नु भएको हो । भ्रमणका

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन झापाको आयोजनामा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न

झापा २६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन झापाको आयोजनामा विर्तामोडमा एक दिने नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेतृत्व तहमा महिलाको सहभगिता

पूर्वी पहाडमा अलैंची पुनःरोपण अभियान सञ्चालन, किसान उत्साहित

इलाम, २६ साउन ।  नेपालको प्रमुख नगदे कृषि बाली अलैंची उत्पादन हुने पूर्वी पहाडी जिल्लामा अलैंची पुनःरोपण अभियान सुरु गरिएको छ । विभिन्नखाले रोग, प्रकोप र वर्षौं पुराना बोट भएका

पहिरोले बेनी-दरबाङ सडक अवरुद्ध

म्याग्दी, साउन २६ गते । सडक माथिबाट खसेको पहिरोले म्याग्दीको सदरमुकाम जोड्ने बेनी-दरबाङ सडकमा सिधा यातायात अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार, बेनी-दरबाङ सडक अन्तर्गत मङ्गला गाउँपालिका-२,स्थित