Logo
समाज
झापामा कटुवा पेस्तोलसहित एक जना पक्राउ

झापा, ५ भदौ । झापामा कटुवा पेस्तोलसहित एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझ आठ बजे झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ४ दहिझोडा बस्ने ६२ वर्षीय इन्द्र

झापामा धारिलो हतियार प्रहार गरि श्रीमतिको हत्या

झापा, ४ भदौ । झापाको शिवसताक्षिमा धारिलो हतियार प्रहार गरि श्रीमतिको हत्या गर्ने एक युवक पक्राउ परेका छन् । मंगलबार साझ ६:३० वजेको समयमा शिवसताक्षि नगरपालिका वडा नं. ८ शिवालय

झापामा नेकपा एसका ७० नेता-कार्यकर्ता एमालेमा फर्किए

झापा ४ भदौ । झापामा नेकपा एकीकृत समाजवादीका अधिकांश नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एस राष्ट्रिय परिषद् सदस्य राजेन्द्र दाहाल, मणि भण्डारी, दमक नगर कमिटीमा पूर्वअध्यक्ष महेश

सवारी दुर्घटनामा सर्केगाड गाउँपालिकाका उपाध्यक्षको मृत्यु

सुर्खेत, ४ भदौ । हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको दुर्घटना परी मृत्यु भएको छ । सोमबार सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा

भाद्रकृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै

काठमाडौँ, ४ भदौ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा

दक्षिण कोरियामा इलामकी २० वर्षीया सोनु श्रेष्ठको निधन

इलाम, ३ भदौ । अध्ययनको सिलसिलामा ६ महिनाअघि दक्षिण कोरिया गएकी इलामकी वर्षीया सोनु श्रेष्ठको दक्षिण कोरियामा निधन भएको छ। माई नगरपालिका–१ तिलटारकी २० बर्षिया श्रेष्ठको हिजो आइतबार निधन भएको

चतरा पुलमा स्कुटर छाडेर कोशीमा हामफालेका युवक बेपत्ता

सुनसरी, ३ भदौ । चतरा पुलबाट एक युवकले कोशी नदीमा हामफालेका छन् । को ९ प ९८६५ नम्बरको स्कुटरमा आएका युवा सुनसरी र उदयपुर जोड्ने पुलमा स्कुटर छाडेर कोशी नदीमा

हाइस पल्टिँदा ६ जना यात्रु घाइते

सर्लाही, भदौ ३ गते । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बाँके जङ्गलमा सोमबार बिहान इलेक्ट्रिक हाइस पल्टिँदा ६ जना यात्रु घाइते भएका छन् । काठमाडौँबाट सर्लाहीको गोडैतातर्फ आउँदै

बझाङमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु, ६ जनाको जीवितै उद्धार

बझाङ, भदौ ३ गते । बझाङको विकट बुङ्गल नगरपालिका वडा-१० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा चार जनाको मृत्यु भएको छ । गाउँमा एक्लै रहेको स्थानीय बिरा धामीको घर माथिबाट

सुनसरीको गढीमा टाउको छुट्टिएको अवस्थामा शव फेला

विराटनगर, ३ भदौ ।  सुनसरीको गढी गाउँपालिकामा एक जनाको हत्या भएको छ । गढी गाउँपालिका वडा नम्बर २ का स्थानीय ५० वर्षीय ज्ञानचन ऋषिदेवको गएराति घाँटी रेटेर हत्या भएको प्रहरीले