Logo
समाज
सतुङ्गलस्थित सशस्त्र प्रहरीको गोदाममा आगलागी

काठमाडौँ, २६ चैत । काठमाडौँको चन्द्रागिरि नगरपालिका सतुङ्गलस्थित सशस्त्र प्रहरीको गोदाममा (स्टोर रुममा) आगलागी भएको छ । उक्त आगलागी नियन्त्रणका लागि अहिले दमकल पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं

पत्रकार सञ्जय भट्टराईको उपचारमा आर्थिक अभाव

झापा, २६ चैत । अनुहारमा मासु पलाएका झापाका पत्रकार सञ्जय भट्टराईको उपचारमा आर्थिक अभाव भएको छ । इलामको सूर्योदय-७ गोगने घर भएका २३ वर्षीय भट्टराई अर्जुनधाराको मेरो रेडियोमा समाचार बाचक

पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता

पोर्चुगल, २६ चैत । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ भने अर्का युवा बेपत्ता भएका छन् । शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ

इलामको उपनिर्वाचनमा मतदाता उत्साहित

इलाम, २६ चैत । इलाम क्षेत्र नं २ का मतदाता आफ्नो जनप्रतिनिधि छान्न उत्साहित छन् । यहाँ आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । गत भदौ २५ गते यस

सुनको सिक्री लुटेर भाग्ने क्रममा दुई जना महिला पक्राउ

कास्की, २५ चैत । घाँटीमा लगाएको सुनको सिक्री लुटेर भाग्ने क्रममा दुई जना महिलालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत रक्सौल घर बताउने ४० वर्षीया गीता हरिजन

नेपाल ‘ए’ माथि आयरल्यान्ड ‘ए’ को ‘क्लिन स्वीप’

काठमाडौँ, २५ चैत । नेपाल ‘ए’विरुद्धको एकदिवसीय शृङ्खला आयरल्यान्ड ‘ए’ले ‘क्लिनस्वीप’ गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको प्रतियोगिताको तेस्रो खेलमा नेपाल ‘ए’लाई ६९ रनले पराजित गर्दै

सिंहदरबार अगाडि नेविसंघको प्रदर्शन

काठमाडौँ, २५ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सरकारविरुद्ध प्रदर्शन गरेको छ । आइतबार सिंहदरबार दक्षिण गेट अगाडि उनीहरूले प्रदर्शन गरेका हुन् । बेथिति, भ्रष्टाचार र

पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति

काठमाडौँ, २५ चैत । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ वटै जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ । ‘डा.ओम

सोफा उद्योग आगलागीमा मृत्यु हुनेको परिचय खुल्यो

काठमाडौँ, २५ चैत । ललितपुरको हात्तीवनस्थित सोफा बनाउने सिक्मा मेटल इन्टेक्समा शनिबार बिहान भएको आगलागीमा काभ्रेपलाञ्चोकको पाँचखालका राजु ठकुरी भनिने भोजबहादुर पहरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी

मटिहानीका दुई हजार गृहिणीलाई ग्यासचुल्हो हस्तान्तरण

महोत्तरी, २५ चैत । सधैँ गुइँठाको धुवाँमा रुमल्लिएर बर्बरी आँसु झार्दै खाना पकाउनुपर्ने महोत्तरीको मटिहानीका गृहिणीले राहत पाएका छन् । मटिहानी नगर क्षेत्रका दुई हजार गृहिणीले ग्यासचुल्हो (ग्यास सिलिण्डर र