Logo
समाज
कतारविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

ओमान, १ वैशाख । ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को आफ्नो दोस्रो खेलमा नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । ओमानको अल अमरेत क्रिकेट मैदान-१ मा हुने खेलमा

दुई महिनामै सुन्तलाले पायो तीन गुणा बढी मूल्य

तेह्रथुम, १ वैशाख । हिउँदमा बिक्री नभएका सुन्तला शीतभण्डारमा राखेपछि किसानले दुई महिनामै तीन गुणा बढी मूल्य पाएका छन् । म्याङलुङ-९ साब्लामा सञ्चालित मेयङलुङ शीतभण्डारमा हिउँदमा सुन्तला भण्डारण गर्दा प्रतिकिलो

बाँकेका १६ सीमा स्तम्भ हराए

बाँके, १ वैशाख । बाँकेका नदीनाला क्षेत्रमा रहेका १६ वटा नेपाल-भारत सीमा स्तम्भ हराएका छन् । बाँकेमा भारतसँग जोडिएको ६५ किलोमिटर सीमा नाकाअन्तर्गत पाँच मुख्य र ११ सहायक गरी १६

डोल्पामा आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु, सिङ्गो गाउँ नै शोकमा

डोल्पा, १ वैशाख । हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-४ मा पर्ने सुँ सामुदायिक वनमा आगलागीमा परेका तीनै जना बालबालिकाको मृत्यु भएको छ । गत बिहीबार आगलागी घटनामा परेका तीनैजना बालबालिकाको

नयाँ वर्षसँगै पूर्वमा सिरुवा पर्व

झापा, १ वैशाख । नयाँ वर्ष सुरु भएसँगै पूर्वका आदिवासी कोच समुदायको मुख्य चाड सिरुवा सुरु भएको छ । पूर्वी तराईमा बस्दैआएका राजवंशी, ताजपुरिया, थारु, गनगाई, माझीलगायतका आदिवासी कोच समुदायले

बेनी-जोमसोम-कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र

म्याग्दी, १ वैशाख । दक्षिणमा भारत र उत्तरमा चीनको सिमानासँग जोडिने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर सडक कालोपत्र भएको छ । भारतको सिमानामा रहेको त्रिवेणी र चीनको

जातीय भेदभाव गर्ने गिरीलाई कारबाही गर्न दलित संघ संगठनको माग

बिर्तामोड, १ वैशाख । झापाका दलित संघ संगठनहरुले जातको आधारमा भेदभाव गर्ने हल्दिवारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरीलाई कानुन बमोजिम कारबाही गर्न माग गरेका छन् । जिल्ला स्तरीय दलित संघ

ठमेल र दरबारमार्ग आजदेखि चौबिसै घण्टा खुला

काठमाडौँ, १ वैशाख । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला हुने भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन

मध्य तमोरको बिजुली कोशी करिडोरमा जोडियो

ताप्लेजुङ, १ वैशाख । त्रिहत्तर मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली कोशी करिडोर प्रसारण लाइनमा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको उपस्थितिमा शुक्रबार

भाइको हत्या अभियोगमा दाइ नौ वर्षपछि पक्राउ

अर्घाखाँची, ३० चैत । भाइको हत्या गरेको अभियोगमा आफनै दाजुलाई प्रहरीले पक्राउ गरेको छ । शितगङ्गा नगरपालिकाको वडा नम्बर १२ रजियामा बस्ने राजन भुसालको हत्या गरेको आरोपमा आफ्नै दाजु जनकराज