Logo
समाज
स्वस्थानी व्रत कथा आज समापन गरिँदै

काठमाडौं, १८ माघ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको एकमहिने स्वस्थानी

बिर्तामोडमा स्कुटर दुर्घटना: पोलमा ठोक्किँदा युवकको ज्यान गयो

झापा, १८ माघ । बिर्तामोड नगरपालिका–७ खोपवारीस्थित भित्री सडकखण्डमा भएको स्कुटर दुर्घटनामा एक युवकको मृत्यु भएको छ। गएराति करिब साढे आठ बजेतिर प्र.१–०१–०१३ प.९१९९ नम्बरको स्कुटर अनियन्त्रित भई सडक छेउको

सिरहामा गोली प्रहार गरी एक जनाको हत्या

जनकपुरधाम, १६ माघ । सिरहामा गोली प्रहार गरी एक जनाको हत्या भएको छ । सिरहा नगरपालिका-७ मैनावती खोला छेउमा अज्ञात समूहको गोली प्रहारबाट ४० वर्षीय प्रेमनाथ यादवको हत्या भएको हो ।

मेची पुल नाकामा चाँदीसहित महिला पक्राउ

झापा, १६ माघ । नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत काँकडभिट्टा–पानीटंकी नाकास्थित पुरानो मेची पुलमा भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ले करिब १० किलो चाँदीसहित झापाकी एक महिलालाई नियन्त्रणमा लिएको छ।

बिर्तामोड नगरसभाको आठौँ अधिवेशन सम्पन्न, योजना संशोधन र रकमान्तर प्रस्ताव पारित

झापा, १५ माघ । बिर्तामोड नगरपालिकाको दोस्रो नगरसभाको आठौँ अधिवेशन सम्पन्न भएको छ। गत पुस ३० गते सुरु भएको उक्त अधिवेशनले विभिन्न प्रस्तावहरू पारित गर्दै बुधवार समापन भएको हो। अधिवेशनमा

बिर्तामोड वडा नम्बर २ दुई भागमा विभाजन हुने, नगरसभाबाट प्रस्ताव पारित

झापा, १५ माघ ।  बिर्तामोड नगरपालिकाको वडा नम्बर २ लाई दुई वटा वडा बनाउने प्रस्ताव गरिएको छ। नगरपालिकाको दोस्रो नगरसभाको आठौँ अधिवेशनको समापन कार्यक्रमअन्तर्गत बुधवार आयोजित खुला सत्रमा बोल्दै वडा

बारामा धारिलो हतियार प्रयोग गरी आमाछोराको हत्या, तीन जना घाइते

बारा, १४ माघ । बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा अज्ञात समूहले रातको समयमा धारिलो हतियार प्रयोग गरी एक आमा र उनका छोराको ज्यान लिएको छ। प्रहरीका अनुसार आज बिहान करिब ३

ओखलढुंगाकाे भदौरेमा दम्पतीकाे विभत्स हत्या

ओखलढुंगा, १३ माघ । ओखलढुंगाकाे चिशंखुगढी गाउँपालिका-६ को भदौरेमा दम्पतीकाे हत्या भएको छ । भदौरेमा दम्पतीकाे हत्या भएको १ महिना नबित्दै फेरि अर्को दम्पतीकाे विभत्स हत्या भएको हाे । भदौरेको

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं, १२ माघ । आज २०८२ साल माघ १२ गते सोमबार माघ शुक्ल पक्षको अष्टमी तिथि । अन्तर्राष्ट्रिय भन्सार दिवस । तदनुसार सन् २०२६ जनवरी २६ तारिख । हिन्दू धर्मशास्त्र

३ दिनदेखि बेपत्ता प्रहरी जवान मृत फेला

दाङ, ११ माघ । तीन दिनदेखि बेपत्ता प्रहरी जवान मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान हरि जिसी तीन दिनपछि मृत भेटिएका हुन् । उनको शव