Logo
समाज
बिर्तामोडमा कुष्ठरोगीको संख्या १ सय ११ पुग्यो

बिर्तामोड, १५ चैत । बिर्तामोड नगरपालिकामा कुष्ठरोगीको संख्या १ सय ११ जना पुगेको छ । बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले बुधबार आयोजना गरेको कुष्ठरोग खोजपड्ताल तथा रोग नियन्त्रण सम्बन्धी सरोकारवालासंग अभिमुखिकरण

स्याङ्जामा किरियापुत्री दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा, १५ चैत । स्याङ्जाको पुतलीबजार नगरपालिका-४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जना किरियापुत्रीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका छन् । फेदिखोला-४ घर भई सिद्धार्थ मावि फेदिखोला-१ मा

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ, १५ चैत । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो

किसानलाई कृषि प्रविधि सिकाउन नमुना खेती

झापा, १५ चैत । झापामा आधुनिक कृषि प्रविधि प्रयोग गरेर चैते धानको नमुना खेती गरिएको छ । किसानलाई धानखेतीको आधुनिक प्रविधि सिकाएर लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले जिल्लाका चार

इटहरी गोल्डकप ः त्रिभुवन आर्मी फाइनलमा

धरान, १५ चैत । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक विजेता सगरमाथा क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । राष्ट्रिय जागृति क्लबद्वारा आयोजित उक्त प्रतियोगिताअन्तर्गत

मुगुमा जीप दुर्घटना: दुई जनाको मृत्यु, चार घाइते

मुगु, १४ चैत । गमगढीदेखि सोरु गाउँपालिकाको सोरुकोटतर्फ जाँदै गरेको बोलेरो जीप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । कर्णाली प्रदेश

बिहीबारदेखि सुरु हुने एसइईको सम्पूर्ण तयारी पूरा

काठमाडौँ,  १४ चैत । बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पुरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइई परीक्षाको अन्तिम

सुनकोशीमा बेपता तीन बालबालिकामध्ये दुईको शव फेला

उदयपुर, १४ चैत । होली खेलेर सुनकोशीमा नुहाउने क्रममा तीन दिनअघि बेपत्ता भएका त्रियुगा नगरपालिका-१४ साउनेकी रेखा मगरको शव बुधबार फेला परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज

चैते धानखेतीतर्फ झापाका किसानको आकर्षण बढ्दो

झापा, १४ चैत । धानको मूल्यमा वृद्धि भएसँगै चैते धानखेतस्तर्फ झापाका किसान आकर्षित भएका छन् । विगतको तुलनामा यो वर्ष धानको मूल्यमा प्रतिक्विन्टल रु एक हजारले वृद्धि भएपछि किसानको आकर्षण

अझै तीन दिन बदली, पश्चिमी भेगमा वर्षा

काठमाडौँ, १४ चैत । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा अझै तीन दिनसम्म चट्याङ्सहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका