Logo
समाज
माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

सुर्खेत, २२ चैत । जाजरकोटमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । छेडागाड नगरपालिका-३ हाडेतोला बस्ने ५५ वर्षीया हरिकला अधिकारीको मृत्यु भएको छेडागाड नगरपालिकाका नगर उपप्रमुख चन्द्रबहादुर थापाले

वैदेशिक रोजगारीबाट फर्किएर श्रीमतीको हत्या !

झापा, २२ चैत । झापाको बाह्रदशी १ का ३३ वर्षीय देवनारायण राजवंशीले घाँटीमा खुकुरी प्रहार गरी श्रीमती ३३ बर्सिया ममसरी राजवंशीको हत्या गरेका छन् । राजवंशीले आज बिहान खुकुरी प्रहार

पत्रकार भण्डारी पुरस्कृत

झापा, २१ चैत । मेची उद्योग वाणिज्य सङ्घद्वारा स्थापित आर्थिक पत्रकारिता पुरस्कार(२०७९ बाट पत्रकार अम्बिका (चन्द्रकला) भण्डारी सम्मानित भएकी छन् । बुधवार सङ्घको १९औँ साधारणसभाको अवसरमा भण्डारीलाई रु २१ हजार

बिसे नगर्ची राष्ट्रिय सम्मान प्रदान

झापा, २२ चैत । ‘बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान २०८०’ बाट पाँच जनालाई सम्मान गरिएको छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकार ठानिएका बिसे नगर्चीको योगदानलाई स्मरण गर्दै रु।

इलामको नारी शक्तिद्वारा ‘सेनिटरी प्याड’ उद्योग सञ्चालन

इलाम, २२ चैत । इलाम सदरमुकाममा सेनिटरी प्याड उत्पादन सुरु भएको छ । इलाम नगरपालिकाको आर्थिक सहयोगमा नारी शक्ति नेपालले सञ्चालन गरेको उद्योगबाट दैनिक तीन सय प्याकेट प्याड उत्पादन भइरहेको

निलम्बित जिल्ला न्यायाधीश गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौँ, २१ चैत । सर्वोच्च अदालतले वैवाहिक जबर्जस्ती करणीको आरोप लागेका निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको

गौरादहका तीनवटा सहकारीमा एकैरात चोरी

झापा, २१ चैत । झापाको गौरादहमा पछिल्लो समय सहकारी संस्थामा चोरीको घटना बढ्दै गएको छ । गएराति मात्रै अज्ञात समूहले गौरादहको तीनवटा सहकारीमा तोडफोड र नगद चोरी गरेको हो ।

दाङमा दुई बस ठोक्किँदा २२ जना घाइते

दाङ, २१ चैत । दाङमा  दुईवटा यात्रुवाहक बस ठोक्किँदा बसमा सवार रहेका २२ जना यात्रु घाइते भएका छन् । लमही नगरपालिका-३ वनगाउँमा दुईवटा बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

बाजुरामा भिरबाट लडेर महिलाको मृत्यु

बाजुरा, २१ चैत । बाजुराको हिमाली गाउँपालिकामा भिरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका-५ रिठ्ठाकी ४१ वर्षीया अपसरी बुढथापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले

नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’ सँग पराजित

काठमाडौँ, २१ चैत । तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालको ‘ए’ टोली आयरल्यान्ड ‘ए’ सँग २१ रनले पराजित भएको छ । आयरल्यान्ड ‘ए’ ले दिएको १ सय ५८