Logo
समाज
ताप्लेजुङका किसान पुनः चिराइतो खेतीतर्फ

ताप्लेजुङ, १२ चैत । ताप्लेजुङका किसान चिराइतो खेतीतर्फ आकर्षित भएका छन् । चिराइतोको बजार मूल्य बढेसँगै उनीहरु यसतर्फ आकर्षिक भएका हुन् । फक्ताङलुङ गाउँपालिका–६ का केरसी लिम्बू पाँच वर्षपछि पुनः

आजको मौसम ः देशभर बदली

काठमाडौँ, १२ चैत । देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय

होलीमा जथाभावी रङ्ग दल्ने दुई सय ७७ जना पक्राउ

काठमाडौँ, १२ चैत । प्रहरीले होली पर्व मनाउने क्रममा आइतवार जथाभावी रङ्ग दल्ने तथा होहल्ला गरेको आरोपमा दुई सय ७७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुरुष दुई सय

झापाको ‘किच्चकबध’स्थल २२ सय वर्ष पुरानो प्रमाणित

झापा, ११ चैत । भद्रपुर नगरपालिका–३ पृथ्वीनगरस्थित ‘किच्चकबध स्थल’ दुई हजार दुई सय वर्ष पुरानो भएको प्रमाणित भएको छ । पुरातत्व विभागले सातौँ पटक गरेको उत्खननबाट पत्ता लागेका सामग्रीको परीक्षण

सुदूरपश्चिममा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

कैलाली, ११ चैत । कैलालीको भजनी नगरपालिका-२ रजवाराका १३ वर्षीया बालिका ममता विकको नजिकैको काँडा नदीमा नुहाउने क्रममा आज डुबेर मृत्यु भएको छ । डुबेर गम्भीर घाइते भएकी उनीको भजनीस्थित

ताप्लेजुङमा फागुनयता सोह्र घर जलेर नष्ट

ताप्लेजुङ, ११ चैत । ताप्लेजुङमा फागुन महिनायता डढेलोका कारणले १६ घर जलेर नष्ट भएका छन् । सुख्खा मौसमसँगै वनमा लागेको डढेलो तथा अन्य कारणबाट आगलागी हुँदा उक्त सङ्ख्यामा घर जलेर

ठमेलमा विदेशी पर्यटकले मनाए होली

काठमाडौँ, ११ चैत । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेललगायत विश्वसम्पदा क्षेत्रमा विदेशी पर्यटकले पनि हर्षोल्लासका साथ होली पर्व मनाएका छन् । वसन्तऋतुको आगमनसँगै नेपाल घुम्न आएका विदेशी पर्यटकले

बस र मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु

दाङ, ११ चैत । दाङमा बस र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । एक जनाको घटनास्थलमा र अर्का एक जनाको उपचारका लागि अस्पताल

बदाम बेचेर नमुना उद्यमी बनेकी ७२ वर्षीया शिवमाया

भोजपुर, ११ चैत । बहत्तर वर्षको उमेरमा गाउँघरका हटियामा पुग्नु भोजपुरकी शिवमाया कार्कीको दैनिकीजस्तो बनेको छ । घरमा आराम गरेर बस्नुपर्ने उमेरमा उनी हाटबजारमा बदाम बेच्न पुग्छिन् । बदामको व्यापार

पहाडी क्षेत्रमा आज होली पर्व मनाइँदै

काठमाडौँ, ११ चैत । सद्भावनाको पर्व होली, आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व सोमबार भने तराईमा मनाइन्छ । आफन्त मिलेर रङ, पानी