
इलाम, ८ चैत । सूर्योदय नगरपालिका–९ ढोडेका रामप्रसाद राईले चियाको प्राङ्गारिक खेती सुरु गर्नुभएको ६ वर्ष भयो । उनको १६ रोपनी क्षेत्रफलमा फैलिएको चिया बगानबाट दैनिक ८० किलो उत्पादन हुन्छ

नवलपरासी, ८ चैत । मध्यविन्दु नगरपालिका–११ स्थित सडकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन् । मध्यविन्दु–११ दमारचोकस्थित भित्री सडकमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको

काठमाडौँ, ८ चैत । पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले बुधवार काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भएको छ । जल तथा मौसम

झापा, ७ चैत । झापाको बुद्धशान्तिमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । आज दिउँसो ३:२० बजेको समयमा बुद्धशान्ति गाउँपालिका-१ नमुना चोकस्थित भित्री सडकखण्डमा बुधबारेबाट भोटेटारतर्फ जाँदै गरेको प्र.३-०२-००५

झापा, ७ चैत । तरकारी खेतीमाथि छोपेको परालमा आगलागी हुँदा जलेर झापामा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका-१ का ५५ बर्षीय निलकण्ठ घिमिरे रहेको प्रहरीले जनाएको

काठमाडौँ, ७ चैत । सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियार

पाँचथर, ७ चैत । चट्याङले लागेर पाँचथरमा एक जना प्रहरी सहायक हवल्दारको ज्यान गएको छ । प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको गएराति चट्याङ लागेर

काठमाडौँ, ७ चैत । काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा बिहानदेखि पानी परिरहेको छ । आज बिहान झापा, मोरङ, पाँचथर, खोटाङ, ओखलढुङ्गा, सिरहा, सप्तरी, धनुषा, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर

चितवन, ७ चैत । नारायणगढ-मुग्लिन सडक खण्डमा ट्रक र मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका-२९ का ३२ वर्षीय सोमलाल लामा रहेका छन्

भोजपुर, ७ चैत । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा सदस्य विनोद बान्तावा र सिर्जना राईसँगै हतुवागढीको आगलागी क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । साथै उनले प्रदेश सरकारका तर्फबाट पीडित