
सुनसरी, १३ चैत । इटहरीमा जारी इटहरी गोल्डकपको तेस्रो क्वाटरफाइनल खेलमा बिर्तामोड युनाइटेड झापालाई ३–२ गोलअन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । राष्टिय जागृति क्लबको आयोजनामा

झापा, १२ चैत । कनकाई सिञ्चाई आयोजनाको नहरमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका वडा नं.११ का १४ वर्षीय रविन श्रेष्ठ रहेका छन् । आज

काठमाडौँ, १२ चैत । सर्वोच्च अदालतले झापाको बीएन्डसी अस्पताललाई मेडिकल कलेज सञ्चालनको अनुमति दिन सरकारलाई आदेश दिएको छ । न्यायाधीशहरु शारङ्गा सुबेदी र कुमार चुडालको संयुक्त इजलासले मेडिकल कलेज चलाउने

काठमाडौँ, १२ चैत । आयरल्याण्ड ‘ए’ विरुद्धको खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । सोमबार त्रिवि मैदानमा आयरल्याण्डले दिएको १२२ रनको लक्ष्य पछ्याएको नेपालले ४ विकेट गुमाउँदै १६.१ ओभरमा

काठमाडौँ, १२ चैत । होलीमा जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका दुई सय ७७ मध्ये एक सय पाँच जना छुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरुलाई

अछाम, १२ चैत । अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । मेल्लेख-७ नन्देगडाको सुयडीमा आज भएको दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा

ताप्लेजुङ, १२ चैत । ताप्लेजुङका किसान चिराइतो खेतीतर्फ आकर्षित भएका छन् । चिराइतोको बजार मूल्य बढेसँगै उनीहरु यसतर्फ आकर्षिक भएका हुन् । फक्ताङलुङ गाउँपालिका–६ का केरसी लिम्बू पाँच वर्षपछि पुनः

काठमाडौँ, १२ चैत । देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय

काठमाडौँ, १२ चैत । प्रहरीले होली पर्व मनाउने क्रममा आइतवार जथाभावी रङ्ग दल्ने तथा होहल्ला गरेको आरोपमा दुई सय ७७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुरुष दुई सय

झापा, ११ चैत । भद्रपुर नगरपालिका–३ पृथ्वीनगरस्थित ‘किच्चकबध स्थल’ दुई हजार दुई सय वर्ष पुरानो भएको प्रमाणित भएको छ । पुरातत्व विभागले सातौँ पटक गरेको उत्खननबाट पत्ता लागेका सामग्रीको परीक्षण