Logo
समाज
ताप्लेजुङको मेरिङदेनमा आगलागी

ताप्लेजुङ, ७ चैत । ताप्लेजुङमा मङ्गलबार आगालागी हुँदा दुई वटा घर जलेका छन् । मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा आगलागी हुँदा रु १५ लाख बराबरको धनमाल क्षति

रुखबाट लडेर वडा सदस्यको निधन

धादिङ, ६ चैत । नीलकण्ठ नगरपालिका–१० का वडा सदस्य खिरेन्द्रप्रसाद तिमिल्सिनाको रुखबाट लडेर मृत्यु भएको छ । दाउरा काट्ने क्रममा आज रुखबाट लडेर वडा सदस्य तिमिल्सिनाको मृत्यु भएको वडाध्यक्ष सरोज

एक्काइस वर्षअघि साथीको हत्या गरी फरार अभियुक्त पक्राउ

काठमाडौँ, ६ चैत । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले २१ वर्षअघि साथीको हत्या गरी फरार रहेका एक अभियुक्तलाई पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । पक्राउ

भारतीय प्रहरीको खोजीमा रहेका दुई भारतीय नागरिक सर्लाहीबाट पक्राउ

सर्लाही, ६ चैत । नेपाल प्रहरीले भारतीय प्रहरीको सर्वाधिक खोजीमा रहेका दुई जना भारतीय नागरिकलाई सर्लाहीको बरहथवाबाट पक्राउ गरेको छ । पक्राउ गर्न गएको प्रहरी टोलीलाई नै गोली प्रहार गरेर

महाराजगञ्ज नर्सिङ कलेजमा स्ववियुकाे तालाबन्दी

काठमाडौँ, ६ चैत । काठमाडौँको महाराजगञ्ज नर्सिङ कलेजमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले तालाबन्दी गरेको छ । क्याम्पस प्रशासनले आफूहरूले उठाएका मागहरू सुनुवाइ नगरेको भन्दै स्ववियुले तालाबन्दी गरेको हो ।

कथाकार प्रधानको निधन

काठमाडौँ, ६ चैत । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । उनको हिजो राति आफ्नै निवासमा निधन भएको उनका छोरा प्रतीक प्रधानले जानकारी दिए । स्वर्गीय प्रधानका

नेवा: पासा मुना पुच: बिर्तामोडद्वारा दुई पत्रकार सम्मानित

बिर्तामोड, ५ चैत । नेवा: संस्था नेवा: पासा मुना पुच: बिर्तामोडले नेवा समुदायका दुई जना पत्रकारलाई सम्मान गरेको छ । नेवा: पासा मुना पुच: बिर्तामोडको आज सम्पन्न ३० औँ साधारण

बागलुङमा बस दुर्घटना: १६ जना घाइते

बागलुङ, ५ चैत । बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । पश्चिम रुकुमबाट काठमाडौँका लागि हिँडेको बागमती प्रदेश ०१-००६ ख ३८७९ नम्बरको बस आज साँझ बागलुङको

सर्वोच्च अदालत परिसरबाट हतियारसहित बुद्धशान्तिका खड्का पक्राउ

काठमाडौँ, ५ चैत । नेपाल प्रहरीले सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका-३ का दीपक खड्का रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका

उमेर पुगी बिहे गर्नेलाई ५० हजार

महोत्तरी, ५ चैत । महोत्तरीको बर्दिबास नगरक्षेत्रमा उमेर पुगेर बिहे गर्ने मुसहर जाति समुदायका दम्पतीले रु ५० हजार नगद प्रोत्साहन रकम पाउने भएका छन् । आज बर्दिबास-१४ स्थित नमुना मुसहर