
काठमाडौं, २२ असार । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा

काठमाडौं, २१ असार । आज २०८२ साल असार २१ गते शनिबार। असार शुक्ल पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ जुलाई ५ तारिख। मनु महाराजको जन्मदिन। मनवादी तिथि। शनिबारका दिन शनिदेवलाई

काठमाडौं, २० असार । आज २०८२ साल असार २० गते शुक्रबार। असार शुक्ल पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ जुलाई ४ तारिख। हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र

जाजरकोट, २० असार । कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गाले लागेर ज्यान गएको छ । टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको गएराति

झापा, १९ असार । झापाको शिवसताक्षीमा कुटपिटबाट घाइते भएका दुवै युवकको मृत्यु भएको छ । यसअघि शिवसताक्षी नगरपालिका-९ बस्ने १९ वर्षीय रोमन थापाको मृत्यु भएकोमा संगम चोकका १५ वर्षीय आदित्य

झापा, १९ असार । झापामा जंगली हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ। बिर्तामोड नगरपालिका –७ मा आज बिहान जंगली हात्तीको आक्रमणबाट एकजना पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।

काठमाडौं, १९ असार । आज २०८२ साल असार १९ गते बिहीबार। असार शुक्ल पक्षको अष्टमी तिथि। तदनुसार सन् २०२५ जुलाई ३ तारिख। गोरखकाली पूजा। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान

काठमाडौं, १८ असार । झापामा लागूऔषध कोकिनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । सीमावर्ती झापा गाउँपालिकाबाट पक्राउ पर्नेहरूमा भारत विहार किसनगंज जियापोखर गिलाबारी बस्ने २३ वर्षीय मोहम्मद तौसिफ र

काठमाडौं, १८ असार । कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले बैंक घोटाला प्रकरणमा उनलाई पक्राउ परेको हो

ताप्लेजुङ, १८ असार । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–३ मा गएराति पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन् । स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उनीसहित उनकी श्रीमती ठगमाया, छोरा जगत्