Logo
समाज
राप्रपा झापा क्षेत्र नं ३ को अधिवेशन सम्पन्न, अध्यक्षमा रविचन्द्र ओझा निर्वाचित

काठमाडौं, ४ भाद्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) झापा क्षेत्र नं ३ को क्षेत्रिय अधिवेशन बाट रविचन्द्र ओझाको नेतृत्वमा २२ सदस्यिय समिति सर्वसम्मत निर्वाचित भएको छ। कार्यवहाक क्षेत्रिय अध्यक्ष तुलसा

वडा अध्यक्ष साहको निधन

सप्तरी, ४ भदौ । राजगढ गाउँपालिका–५ का वडाध्यक्ष देवेन्द्र साहको ७० वर्षको उमेरमा निधन भएको छ । अर्बुद रोगबाट पीडित उनको उपचारका क्रममा चिवनको भरतपुर क्यान्सर अस्पतालमा आज बिहान निधन

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन बिर्तामोडको नगर अध्यक्षमा इन्दिरा पाण्डे चयन

झापा, ३ भाद्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन बिर्तामोडको नगर अधिवेशन सम्पन्न भएको छ । बिर्तामोडमा आज मंगलबार सम्पन्न अधिवेशनले इन्दिरा पाण्डेको अध्यक्षतामा नयाँ कार्य

किरिया बसेको घरमा चट्याङ पर्दा एक जनाको मृत्यु

मकवानपुर, ३ भदौ । मकवापनुरमा किरिया बसेको घरमा चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ । मनहरी गाउँपालिका-६ हाङलाङ स्थित पालबहादुर घलानको घरमा चट्याङ पर्दा एकजनाको मृत्यु भएको हो भने

स्काेरपियाे गाडीकाे ठक्करबाट झापामा माेटरसाइकल चालककाे मृत्यु

झापा, ३ भाद्र । झापाको मेची राजमार्गमा स्काेरपियो र मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बुद्धशान्ति गाउँपालिका–१ निवासी ४६ वर्षीय ठाकुर अधिकारी रहेको

झापामा एक वर्षमा करेन्ट लागेर १५ जनाको मृत्यु

झापा, ३ भाद्र । जिल्लाको ग्रामीण क्षेत्रमा विद्युत् प्रवाह चुहावट भएर हुने मृत्युको घटना बढेको छ । जिल्लामा गत साउनमा मात्र करेन्ट लागेर पाँच जनाले ज्यान गुमाएका थिए । जिल्ला

बेल्स मेडल स्कुलले गर्यो मेरो भ्वाइस युनिभर्स सिजन-२ रियालिटी शोको फाईनलिष्ट जुनु प्रसाईलाई भव्य स्वागत एवं सम्मान

काठमाडौं, २ भाद्र । विश्वकै सर्वाधिक पुरस्कार राशी रहेको नेपाली रियालिटी शोको फाइनल सिक्समा पुग्न सफल जुनु प्रसाईलाई झापाको बिर्तामोड-७ मा अवस्थित बेल्स मेडल स्कुलले स्वागत सममान गरेको छ ।

आज श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै

काठमाडौं, ३१ साउन । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’

कन्चनजंघा स्कुलका सञ्चालक शिक्षासेवी गुरुभक्त न्यौपानेको निधन

झापा, ३० साउन । बिर्तामोडका शिक्षासेवी गुरुभक्त न्यौपानेको ६६ वर्षको उमेरमा निधन भएको छ । कन्चनजंघा अंग्रेजी आवासीय माध्यमिक विद्यालयका संस्थापक प्राचार्य न्यौपानेको आज बिहान ७:४० बजे निधन भएको हो

‘श्रीकृष्ण जन्माष्टमी महाउत्सव’मा भजन गायक अधिकारीद्वयको विशेष प्रस्तुति रहने

झापा, २९ साउन ।  श्रीकृष्ण जन्माष्टमीका अवसरमा श्री राधा माधव भजनस्थलीले आयोजना गर्न लागेको ‘श्रीकृष्ण जन्माष्टमी महाउत्सव’मा सु प्रशिद्ध भजन गायक राजु अधिकारी सहितको टिमले भजन प्रस्तुत गर्ने भएको छ