Logo
समाज
मोटरसाइकलसहित यादवको शव पुलमुनि फेला

सप्तरी, २६ फागुन । कुनौली-राजविराज सडकखण्डमा पर्ने सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित पुलमुनि एक बेवारिसे पुरुषको शव फेला परेको छ । जिल्लाको राजविराज नगरपालिका-१६ बस्ने राजेशकुमार यादवलाई पुलमुनि मृत अवस्थामा

कालीकोटमा करेन्ट लागेर काका भतिजको ज्यान गयो

कालीकोट, २६ फागुन । कालीकोटमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । नरहरीनाथ गाउँपालिका-८ मा करेन्ट लागेर आज बिहान लालुका गाउँका ४३ वर्षीय केशवराज थापा र उनका २७ वर्षीय

भिजिट भिसामा कामदार पठाउने एजेन्ट पक्राउ

काठमाडौँ, २६ फागुन । प्रहरीले भिजिट भिसामा यूएई जान लागेका तीन जना महिलालाई विमानस्थलबाट फर्काएर उनीहरुलाई पठाउने एजेन्टलाई पक्राउ गरेको छ । शंकास्पद रुपमा युएई पठाउन लागेको खुलेपछि महिलालाई फर्काएर

कास्कीको पर्चे केन्द्रविन्दु भएर भूकम्प

कास्की, २६ फागुन । कास्कीको पर्चे केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ७ बजेर ३० मिनेट जाँदा पर्चे आसपास केन्द्रविन्दु

नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दै

काठमाडौँ, २६ फागुन । नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दैछन् । उक्त खेल बिहान ११ः१५ बजे सुरु हुनेछ । नेपाली क्रिकेट टोली हाल हङकङमा रहेको छ । त्रिकोणात्मक शृङ्खला

आर्मीलाई हराउँदै एपीएफ झापा गोल्डकपको फाइनलमा

बिर्तामोड, फागुन २५ । सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब झापामा जारी छैटौँ झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । चारपटकको झापा गोल्ड कपको विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १-०

बालकले लाइटर खेलाउँदा आगलागीमा परेर ज्यान गयो

तनहुँ, २५ फागुन । तनहुँको ऋषिङ गाउँपालिका-६ दाउन्नेमा आगलागीमा परेर पाँच वर्षीय बालकको ज्यान गएको छ । आगलागीमा परी शिशिर थापाको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गाडिएको अवस्थामा बालकको शव, बुवाआमा पक्राउ

वीरगञ्ज, २५ फागुन । छोराको हत्या गरेको आशङ्कामा पर्सा प्रहरीले आमाबुवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले सिर्सिया नदी छेउस्थित स्मसानघाटमा गाडिएको अवस्थामा १२ वर्षीय बालकको

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

भक्तपुर, २५ फागुन । भक्तपुरमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । २१ वर्षीया पवित्रा राईको हत्या गरेको अभियोगमा चाँगुनारायण नगरपालिका-३ झौखेल पिपलबोट डेरा गरी बस्ने सिन्धुपाल्चोक मेलम्ची

बिर्तामोडमा नगर खेलकूद महोत्सव सम्पन्न

बिर्तामोड, २५ फागुन । बिर्तामोड नगर खेलकूद विकास समितिको आयोजनामा भएको ‘नगर खेलकूद महोत्सव’ सम्पन्न भएको छ । माघ २६ गते देखि सुरु भएको दौड, निवन्ध लेखन, वादविवाद, चित्रकला, खेलकूद