
दाङ, १० चैत । करेन्ट लागेर एकै घरका तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–३ घण्टदेव चोकका ५५ वर्षीया दिलसरा केसी र उनका श्रीमान् ६० वर्षीय गोरखबहादुर केसी

हुम्ला, १० चैत । हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका-४ मा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले पाम्सा

काठमाडौँ, १० चैत । आइतबारको होली पर्वलाई मर्यादित र सुरक्षित बनाउन काठमाडौँ उपत्यकामा सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरमा सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको

काठमाडौँ, १० चैत । खानेपानी तथा सरसरफाइ मन्त्रालयको तथ्याङ्कअनुसार कुल जनसङ्ख्याको २७ प्रतिशतमा मात्रै गुणस्तरीय खानेपानीको पहुँच रहेको पाइएको छ । एक सय वर्षभन्दा पुराना पाइपलाइन तथा पुराना ट्याङ्कीका कारण

तनहुँ, १० चैत । तनहुँको म्याग्दे गाउँपालिका-६ शेराटारमा शनिवार बिहान पर्यटक बस दुर्घटना हुँदा ६ जना चिनिया पर्यटक घाइते भएका छन् । पोखराबाट काठमाडौँ जाँदै गरेको बा १ प ११३९

काठमाडौँ, १० चैत । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा तीन दिनसम्म अझै वर्षाको सम्भावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल पश्चिमी न्यून चापीय प्रणाली

बझाङ, १० चैत । बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । गएराति जयपृथ्वी नगरपालिका-६ नौरामा चट्याङ लागेर स्थानीय ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको

खोटाङ, १० चैत । खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले जिल्लाका आठ अग्निपीडित परिवारलाई राहत रकम प्रदान गरेको छ । आगलागीबाट विस्थापित भएका हरेक परिवारलाई कोषले प्रतिपरिवार रु दश हजारका दरले

मोरङ, १० चैत्र । मोरङको पथरी शनिश्चरे नगरपालिकामा कक्षा ६ को परीक्षा रद्द भएको छ । सामुदायिक विद्यालय समितिले गर्दै आएको परीक्षामा कक्षा ४ र ६ को प्रश्नपत्र एउटै भएकाले

ताप्लेजुङ, ९ चैत । ग्लोबल आइएमई बैंक फक्ताङ्लुङ शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । “ग्लोबल मनि वुक २०२४” का अवसर पारेर बैंकले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । ग्लोबल