Logo
समाज
धनगढी उपमहानगरका मेयर हमालकी छोरी सम्पर्कविहीन

धनगढी, १३ चैत । धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालकी छोरी आरती हमाल भारतको गोवाबाट सम्पर्कविहीन भएकी छन् । केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी छोरी हिजोदेखि सम्पर्कबिहीन भएको

पाँच बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ, १३ चैत । प्रहरीले भिसा अवधि समाप्तपश्चात् गैरकानुनी तवरले नेपालमा बसिरहेका पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बङ्गलादेशको ढाका घर भई हाल काठमाडौँ

इटहरी गोल्डकपः त्रिभुवन आर्मी सेमिफाइनलमा

सुनसरी, १३ चैत । इटहरीमा जारी इटहरी गोल्डकपको तेस्रो क्वाटरफाइनल खेलमा बिर्तामोड युनाइटेड झापालाई ३–२ गोलअन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । राष्टिय जागृति क्लबको आयोजनामा

कनकाई नहरमा डुबेर एक जनाको मृत्यु

झापा, १२ चैत । कनकाई सिञ्चाई आयोजनाको नहरमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका वडा नं.११ का १४ वर्षीय रविन श्रेष्ठ रहेका छन् । आज

बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

काठमाडौँ, १२ चैत । सर्वोच्च अदालतले झापाको बीएन्डसी अस्पताललाई मेडिकल कलेज सञ्चालनको अनुमति दिन सरकारलाई आदेश दिएको छ । न्यायाधीशहरु शारङ्गा सुबेदी र कुमार चुडालको संयुक्त इजलासले मेडिकल कलेज चलाउने

आयरल्याण्ड ‘ए’ विरुद्ध नेपालको सानदार जित

काठमाडौँ, १२ चैत । आयरल्याण्ड ‘ए’ विरुद्धको खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । सोमबार त्रिवि मैदानमा आयरल्याण्डले दिएको १२२ रनको लक्ष्य पछ्याएको नेपालले ४ विकेट गुमाउँदै १६.१ ओभरमा

होलीमा पक्राउ परेका दुई सय ७७ जनामध्ये एक सय पाँच जना छुटे

काठमाडौँ, १२ चैत । होलीमा जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका दुई सय ७७ मध्ये एक सय पाँच जना छुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरुलाई

अछाममा ट्याक्टर दुर्घटना: पाँच जनाको ज्यान गयो, तीन घाइते

अछाम, १२ चैत । अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । मेल्लेख-७ नन्देगडाको सुयडीमा आज भएको दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा

ताप्लेजुङका किसान पुनः चिराइतो खेतीतर्फ

ताप्लेजुङ, १२ चैत । ताप्लेजुङका किसान चिराइतो खेतीतर्फ आकर्षित भएका छन् । चिराइतोको बजार मूल्य बढेसँगै उनीहरु यसतर्फ आकर्षिक भएका हुन् । फक्ताङलुङ गाउँपालिका–६ का केरसी लिम्बू पाँच वर्षपछि पुनः

आजको मौसम ः देशभर बदली

काठमाडौँ, १२ चैत । देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय