Logo
समाज
बसको ठक्करबाट भरतपुरमा बालकको मृत्यु

चितवन, २२ फागुन । चितवनको भरतपुरमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ । नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना४ख ५८१५ नम्बरको बसले नौ वर्षीय आरुष पौडेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु

मोरङमा किशोरीको शव फेला

मोरङ, २२ फागुन । मोरङको पथरी शनिश्चरे-७ लामाटोलीमा एक किशोरीको शव फेला परेको छ । खोटाङकी १५ वर्षीया ज्ञानकुमारी राई (संजना)को अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी हत्या गरेको आशङ्का

कोशीटप्पुमा चराको सङ्ख्या घट्यो

मोरङ, २२ फागुन । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रलगायत कोशी क्षेत्रमा यस वर्ष चराको सङ्ख्या घटेको छ । चराको गुणस्तरीय बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेतीबालीमा बढ्दो विषादिको प्रयोग

तीन पुस्तापछि जग्गाको मालिक !

सिरहा, २२ फागुन । सिरहाको लहान नगरपालिका–१६ स्थित तरेगना गोविन्दपुरका लक्ष्मी चौधरीको अनुहार सोमबार निकै प्रसन्न देखिन्थ्यो । लहान नगरपालिकाको पहलमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जोतभोगका आधारमा

झापामा सहिदका परिवारलाई सम्मान

झापा, २१ फागुन । झापामा सहिद तथा बेपत्ता भएकाहरुका परिवारलाई सहिद स्मृति दिवसका अवसरमा सम्मान गरिएको छ । सहिद स्मृति प्रतिष्ठान नेपाल, झापाले आज बिर्तामोडस्थित गौरीशङ्कर स्मृति प्रतिष्ठानको सभा हलमा

एपिएफ झापा गोल्डकपको सेमिफाइनलमा

बिर्तामोड, २१ फागुन । टाइब्रेकरमा निरन्तर सफलता प्राप्त गर्दै एपिएफ फुटबल क्लब झापाको बिर्तामोडमा आयोजित छैटौँ झापा गोल्ड कपको सेमिफाइनल प्रवेश गरेको छ । एपिएफले सोमबार भएको क्वार्टर फाइनल खेलमा

बिर्तामोड नगर अस्पतालबाट ७६ हजारभन्दा बढीले लिए उपचार सेवा

बिर्तामोड, २१ फागुन । बिर्तामोड नगर अस्पतालले एक वर्षमा ७६ हजार ५ सय ६९ जना विरामीलाई उपचार सेवा प्रदान गरेको छ । सेवा विस्तारलाई तीब्रता दिइरहेको नगर अस्पतालको प्रथम वार्षिकोत्सवमा

भारतीय टाटासुमोले ठक्कर दिँदा दुई जनाको मृत्यु

महोत्तरी, २१ फागुन । महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा भारतीय टाटासुमोले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको पिपरा गाउँपालिका-५ बस्ने ६० वर्षीय अकबर राइन र धनुषाको

दाहालको नेतृत्वमा रिडर्स क्लब भद्रपुर गठन

झापा,२१ फागुन । पठन संंकृतिको विकास गर्ने उद्देश्यले भद्रपुरमा रिडर्स क्लब भद्रपुर गठन भएको छ । नयाँ पुस्ताका कला, साहित्य र लेखनमा रुची राख्नेहरुको आइतवार भएको भेलाले प्राञ्जल साधना केन्द्र

पुलिसलाई हराउँदै चर्च ब्वाइज क्वाटरफाइनलमा

झापा, २० फागुन । ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबले अर्ना झापा गोल्ड कपको छैटौँ संस्करणमा विजयी सुरुवात गरेको छ । नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित