Logo
समाज
ताप्लेजुङको पाथीभरा मन्दिरमा ५५ लाख भेटी सङ्कलन

ताप्लेजुङ, १ चैत । पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पछिल्लो एक महिनामा पाथीभरा मन्दिरबाट सङ्कलन भएको रु ५५ लाख भेटी सङ्कलन गरेको छ । फागुन महिनामा पाथीभराबाट सङ्कलन भएको रु

कोशी प्रदेश ट्रफी ः पुलिस र आर्मी विजयी 

बेलबारी, १ चैत । कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब आ–आफ्नो खेलमा विजयी भएका छन् । मोरङको विराटनगरस्थित बैजनाथपुर क्रिकेट रङ्गशालामा बुधवार

मोरङ बुढासुब्बा गोल्डकपको फाइनलमा

धरान, ३० फागुन । मोरङ फुटबल एसोसिएसन सुनसरीको धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धरान रङ्गशालामा आज भएको सेमिफाइनल खेलमा मोरङ फुटबल एसोसिएसनले आयोजक

एन्फालाई कारबाही गर्न निर्देशन

काठमाडौँ, ३० फागुन । युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का १० जना पदाधिकारी वैदेशिक भ्रमण गएकामा आपत्ति जनाएको छ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को

पोखरीमा डुबेर बालिकाको मृत्यु

महोत्तरी, ३० फागुन । जलेश्वर नगरपालिका-३ मलिवारामा आज दिउँसो पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय मङ्गल पाण्डेकी छोरी दुई वर्षीया रुचि पाण्डे रहेको जिल्ला प्रहरी

इलाममा सुन्तला उत्पादन घट्यो

इलाम, ३० फागुन । इलाममा यसवर्ष सुन्तालन उत्पादन घटेको छ । गत वर्षको तुलनामा चार मेट्रिकटन अर्थात् शून्य दशमलव १५ प्रतिशतले सुन्तला उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

बाबुको हत्या अभियोगमा छोरा र बुहारी पक्राउ

नुवाकोट, ३० फागुन । नुवाकोटको किस्पाङ गाउँपालिका–५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या अभियोगमा उनका छोरा र बुहारी पक्राउ परेका छन् । पचपन्न वर्षीय नेपालीको गत बिहीबार मध्यरातमा भएको हत्यामा संलग्न रहेको

बुढासुब्बा गोल्डकप ः झापा सेमिफाइनलमा

धरान, ३० फागुन । झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर सुनसरीको धरानमा जारी २४आँै बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले चर्च ब्वाइज युनियनलाई १–०

नेपालले विश्वकप र एएफसी एसियन कप छनोटका दुवै खेल बहराइनमै खेल्ने

काठमाडौँ, २९ फागुन । नेपालले घरेलु मैदानमा बहराइनसँग खेल्ने भनेको फिफा विश्वकप र एएफसी एसियन कप छनोटका दुवै खेल बहराइनमै खेल्ने भएको छ । ‘होम एन्ड अवे’ का आधारमा छनोट

बुढासुब्बा गोल्डकप ः पुलिसलाई हराउँदै मोरङ सेमिफाइनलमा

धरान, २८ फागुन । मोरङ फुटबल एसोसिएसन नेपाल पुलिस क्लबलाई हराउँदै सुनसरीको धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमवार भएको खेलमा मोरङ फुटबल एसोसिएसनले विभागीय टोली