
काठमाडौँ, २८ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी कान्तिबजार महोत्तरीका इञ्चार्ज र वरिष्ठ हबल्दारलाई घुस रकमसहित पक्राउ गरेको छ । व्यक्तिले ‘लिज’मा लिई भोगचलन गर्दै आएको जग्गामा खेतीपाती

बाजुरा, २८ फागुन । बाजुरा जिल्लाको जुगाडा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ चार बजेर ५७ मिनेट जाँदा बाजुराको जुगाडा

पाँचथर, २८ फागुन । पाँचथरमा एक जना महिला मृत फेला परेकी छन् । कुम्मायक गाउँपालिका-३ हाङठुवा बस्ने ३४ वर्षीया चन्द्रकला तामाङ सोमबार मृत अवस्थामा फेला परेकी हुन् । यस सम्बन्धमा

दार्चुला, २८ फागुन । भिरबाट लडेर घाइते भएका प्रहरी जवान सोहन चौधरीको मृत्यु भएको छ । आज दिउँसो १२ बजेतिर जिल्ला प्रहरी कार्यालय दार्चुलाको मुद्दा शाखाबाट भागेका थुनुवा उमेश कुँवरलाई

काठमाडौँ, २८ फागुन । कोटेश्वरमा जुनेली यातायातको बसको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी नायब निरीक्षक टोपहादुर खत्रीको मृत्यु भएको छ । यही फागुन २० गते जुनेली यातायातको प्रदेश-३-०१-००५ ख

काठमाडौँ, २८ फागुन । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बागमती र कोशी

जाजरकोट, २८ फागुन । जाजरकोटमा रुखले च्यापिएर एक युवकको ज्यान गएको छ । नलगाड नगरपालिका-१ कल्पतका २४ वर्षिय केशव पुनको घर बनाउने काठ चिर्न गएको समयमा रुखले च्यापिएर मृत्यु भएको

झापा, २८ फागुन । झापाको मेचीनगर १५ ज्यामिरगढीमा रहेको भगवती लेमिनेट्स प्लाइउड कारखानामा आज बिहान ५ बजेदेखि आगलागी भएको छ । आगलागी नियन्त्रणका लागि ८ वटा दमकल प्रयोग गरिए पनि

पाटन, २८ फागुन । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ ४५ दिनका लागि बन्द हुने भएको छ । ललितपुरको काल्चे खण्डको सडक

बिर्तामोड, २७ फागुन । रचनात्मक काम गरेर जन्मोत्सव मनाउने आ-आफ्नै शैली हुन्छन् । जसले समाजलाई रचनात्मक काम गर्न सन्देश देओस् । त्यस्तै रचनात्मक काम गरेर जन्मोत्सव मनाएकी छन् बिर्तामोड-४ निवासी