विराटनगर, १ जेठ । उच्च अदालत विराटनगरले उमागौरी सहकारी ठगी प्रकरणमा मुद्दाको सक्कल मिसिल झिकाउन आदेश गरेको छ । आज जिल्ला अदालतको आदेशविरुद्धको रिटमाथि सुनुवाई गर्दै कामु मुख्य न्यायाधीश ध्रुवराज
झापा, १ जेठ । सरकारले दमकको भ्यू टावर हाललाई शुल्क लिई सञ्चालन गर्न स्वीकृति दिएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले झापाको दमकमा रहेको ‘दमक व्यापारिक कम्प्लेक्स’लाई शुल्क लिएर सञ्चालन गर्न
काठमाडौं, १ जेठ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नेहुने भएको छ । विभागबाट काँग्रेस महामन्त्री शर्माले सगरमाथा आरोहण अनुमति लिनुभएको छ । महामन्त्री शर्मा स्वयंले
काठमाडौं, १ जेठ । काठमाडौंको तारकेश्वरबाट प्रहरीले नक्कली कागजात बनाउने गिरोहलाई नै पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलले तारकेश्वर नगपालिका वडा नम्बर ७ फुटुङ्मा रहेको कार्यालयमै छापा
काठमाडौं, १ जेठ । परिवारसँग सम्बन्धित विषयका बारेमा जागरूकता बढाउन र परिवारहरूलाई असर गर्ने सामाजिक, आर्थिक र जनसाङ्ख्यिकीय प्रक्रियाहरूको ज्ञान बढाउने विविध कार्यक्रमका साथ आज विश्वका विभिन्न मुलुकमा आज दिगो
काठमाडौं, १ जेठ । आज २०८२ साल जेठ १ गते बिहीबार। जेठ कृष्ण पक्षको तृतीया तिथि। तदनुसार सन् २०२५ मे १५ तारिख। अन्तर्राष्ट्रि परिवार दिवस। बिहीबार देवताका गुरु वृहस्पति तथा
झापा, ३१ बैशाख । बिर्तामोड नगरपालिकामा भूमि समस्या सहजिकरणका विषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नगर तथा वडा स्तरीय सहजिकरण समिति जनप्रतिनिधि तथा कर्मचारीहरुको लागि नगरपालिकाले आज अभिमुखिकरण प्रदान
पोखरा, ३१ बैशाख । कास्कीको पोखरा महानगरपालिका- ३२ लामेआहालमा इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । धादिङबाट पोखरा आउँदै गरेको ग १ ज ८६३० नम्बरको माइक्रो लामेआहालमा
काठमाडौं, ३१ बैशाख । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा तीर्थयात्रीको सहजताका लागि केबलकार निर्माणको बाटो खुलेको छ। सर्वोच्च अदालतले केबलकार निर्माण कार्य यथास्थितिमा राख्न दिएको आदेशलाई निरन्तरता नदिने फैसला गरेसँगै
काठमाडौं, ३१ बैशाख । सर्वोच्च अदालतले तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई उपस्थित गराउन आदेश दिएको छ। आज मिश्रको तर्फबाट