Logo
समाज
मिटरब्याजपीडितलाई सरकारले वार्तामा बोलायो

काठमाडौँ, १३ फागुन । आन्दोलनरत अनुचित लेनदेन (मिटरब्याज)पीडितलाई सरकारले छलफलका लागि बोलाएको छ । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिलाई आज पत्र पठाउँदै गृह मन्त्रालयले वार्ताका लागि बोलाएको हो

पानीमा डुबेर बालिकाको ज्यान गयो

सिन्धुली, १३ फागुन । पानीमा डुबेर सिन्धुलीमा ३१ महिनाकी बालिकाको ज्यान गएको छ । पानीमा डुबेर तीनपाटन गाउँपालिका-८ महाभीरडाँडा बस्ने टङ्कबहादुर मगरको ३१ महिनाकी छोरी अनिशाको आज बिहान ज्यान गएको

आगलागीपीडित परिवारलाई बजमावि पूर्व विद्यार्थी समाजको सहयोग

मेचीनगर, १३ फागुन । बलभद्र जनता माध्यमिक पूर्व विद्यार्थी समाज मेचीनगर-११ ले आगलागीपीडित विद्यार्थी नाजिया उरावको परिवारलाई आर्थिक सहयोग गरेको छ । पूर्व विद्यार्थी समाजले कक्षा-८ मा अध्ययनरत मेचीनगर-१० निवासी उरावको

सुनसरीबाट गाँजासहित एम्बुलेन्स नियन्त्रणमा

सुनसरी, १३ फागुन । सुनसरीको वराहक्षेत्र नगरपालिका-१ चतराबाट गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ । आइतबार बिहान सशस्त्र प्रहरीले गाँजासहित को १ च २९३७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएको हो । चतराबाट

आजदेखि बालबालिकालाई दादुराविरुद्धको खोप लगाइँदै

काठमाडौँ, १३ फागुन । सरकारले आजदेखि दादुरा–रुवेलाको विरुद्धको खोप अभियान सञ्चालन गरेको छ । दादुरा रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आजदेखि अगामी चैत ७ गतेसम्म खोप अभियान जारी रहने छ

कोदोबाट बिस्कुट उत्पादन

बागलुङ, १३ फागुन । पुरानो खाद्यन्न बाली कोदोलाई बागलुङमा ‘ब्रान्डिङ’ गरेर यसको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ । घरेलु उद्योगमार्फत काठेखोला गाउँपालिका–८ लेखानीका युवा चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पादन

दूध आयातमा लगाइएको प्रतिबन्धको डेरी सङ्घद्वारा स्वागत

झापा, १३ फागुन । कोशी प्रदेशको डेरी उद्योग सङ्घले नेपाल सरकारद्वारा दुग्धजन्य पदार्थको आयातमा लगाइएको प्रतिबन्धको स्वागत गरेको छ । सङ्घमा आबद्ध आठ ठूला डेरी उद्योगका सञ्चालकको शनिबार दमकमा सम्पन्न

नारायणगढ-मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने

भरतपुर, १३ फागुन । तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ-मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ । नागढुङ्गा-मुग्लिन सडक

मनाङमा घर भत्किँदा एकको मृत्यु, सातको सकुशल उद्धार

मनाङ, १२ फागुन । मनाङमा आज एउटा घर भत्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा धार्चे गाउँपालिका-६ का अन्दाजी ३७ वर्षीय बीरबहादुर घले रहेको प्रमुख जिल्ला अधिकारी

अँगेनोको आगोले घर खरानी

मलेखु, १२ फागुन । पानी परेर चिसो बढेपछि कोठा न्यानो बनाउन अँगेनोमा बालेको आगो सल्किँदा उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका-१ रिचेतमा एउटा घर जलेर खरानी भएको छ । गएराति अँगेनोको आगो