
कैलाली, १२ फागुन । कैलालीमा गएराति भारतीय नम्बर प्लेटको कारको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार टीएस ०८

युक्रेन, १२ फागुन । पोखरामा कल बाइपास गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले दुई जनालाई

काभ्रे, १२ फागुन । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडक विस्तारमा ढिलाइ भएको भन्दै जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले अनशन थालेका छन् । गौतमले शुक्रबारदेखि आमरण अनसन थालेका हुन्

काठमाडौँ, १२ फागुन । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको नवजात शिशु (बालिका) फेला परेको छ । उक्त अस्पतालबाट शुक्रबार हराएको शिशु काठमाडौँको काँडाघारीमा फेला परेको

काठमाडौँ, १२ फागुन । नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलमा फ्री वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । उक्त प्रयोजनका निम्ति नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच आज

झापा, ११ फागुन । झापाका विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकल ताप्लेजुङमा बरामत गरिएको छ । झापाबाट खटिएको प्रहरी टोलीले सात वटा मोटरसाइकल बरामत गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाले

काठमाडौँ, ११ फागुन । काठमाडौँको थापाथलीमा रहेको प्रसूति गृहबाट २६ दिनको शिशु चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी परेको छ । काभ्रेपलाञ्चोक घर भएकी एक महिलाले आफ्नो शिशु चोरी

काठमाडौँ, ११ फागुन । न्याय खोज्दै पैदल यात्रा गरी देशभरबाट काठमाडौँ आएका मिटरब्याजी पीडितहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् । शुक्रबार उनीहरुले त्रिभुवन पार्कबाट हिँड्दै पैदल आएर रत्नपार्कमा प्रदर्शन गरेका हुन्

ताप्लेजुङ, ११ फागुन । ढुङ्गाले लागेर ताप्लेजुङमा एक जनाको ज्यान गएको छ । सिरिजङ्गा गाउँपालिका-२ आम्बेगुदिनमा गोरेटो बाटो बनाउने क्रममा आज दिउँसो माथिबाट झरेको ढुङ्गाले लागेर आम्बेगुदिनकै ५६ वर्षका कर्णबहादुर

काठमाडौँ, ११ फागुन । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ । अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन