Logo
समाज
अठार प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौँ, १० फागुन । प्रहरी प्रधान कार्यालय नक्सालले १८ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ । आफू खुसी कार्यालयमा गैरहाजिरीमा रहेका र खोजतलास गर्दा पनि

भुस्याहा कुकुरबाट मारिए चार लाख मूल्य बढीका कुखुरा

कञ्चनपुर, १० फागनु । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरस्थति आशा ऐरको कुखरा फार्मभित्र छिरेका भुस्याहा कुकुरले रु चार लाख मूल्य बढीका कुखुरा मारेर नोक्सानी पुर्याएका छन् । आज बिहान कुखुरा फार्मको तारजाली

बाहुनडाँगीबाट मुख्यमन्त्री कार्कीको हात्तीमैत्री पदयात्रा 

विराटनगर, १० फागुन । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले झापाको बाहुनडाँगीस्थित प्रसाद गौँडाबाट हात्ती प्रभावित क्षेत्रमा पदयात्रा सुरु गरेका छन् । ‘जीव, जनावर, जङ्गल, जनतामैत्री जिम्मेवार जनप्रतिनिधि’ भन्ने नाराकासाथ नेपाल–भारत

सर्लाहीमा ट्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, ६ घाइते

सर्लाही, ९ फागुन । सर्लाहीको बरहथवा नगरपालिका-१५ प्रिपाभित्तास्थित बागमती नहरमा बुधबार ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । रौतहटको गढीमाई नगरपालिकाबाट सर्लाहीको

काठमाडौँ ट्याक्सी व्यवसायीहरुको आन्दोलन

काठमाडौँ, ९ फागुन । ट्याक्सी व्यवसायीहरुले सरकारविरुद्ध आन्दोलन शुरु गरेका छन् । सरकारले आफूहरुलाई क्षतिपूर्तिको व्यवस्था नगरी विद्युतीय ट्याक्सी नेपाल भित्र्याउने निर्णय गरेको भन्दै उनीहरुले त्यसको विरोधमा काठमाडौँको तीनकुनेमा र्‍यालीसहितको

बलेरो र ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु

बागमती, ९ फागुन । बाराको पथलैयामा आज बलेरो गाडी र ट्रक एकापसमा ठोक्किँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत जितपुर सिमरा-२१

काठमाडौँको सीतापाइलामा एकै परिवारका तीन जना मृत फेला

काठमाडौँ, ९ फागुन । काठमाडौँको सीतापाइलामा एकै परिवारका तीन जनाको हत्या भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवम् प्रवक्ता रवीन्द्र रेग्मीले सीतापाइलमा एकै परिवारका तीन जनाको

अछाममा जिप दुर्घटना: बालकको ज्यान गयो, १४ जना घाइते

अछाम, ९ फागुन । अछामको लुग्राबाट साँफेबगर आउने क्रममा जिप चौरपाटी गाउँपालिका-५ लुग्रामा दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ भने १४ जना घाइते भएका भएका छन् । घाइतेमध्येमा अधिकांश

आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु, श्रीमान् पक्राउ

झापा,९ फागुन । गत शुक्रबार आत्मदाहको प्रयास गरेकी झापाको बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडा घलेगाउँकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । आफ्नो र पाँच वर्षीया छोरीको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा

असुरक्षित खानाका कारण प्रत्येक वर्ष नौ हजारको मृत्यु 

विराटनगर, ९ फागुन । नेपालमा असुरक्षित खानाका कारण प्रत्येक वर्ष नौ हजारको मृत्यु हुने गरेको हालैको एक अध्ययनले देखाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले मंगलवार आयोजित प्रदेशस्तरीय