Logo
समाज
पैँतीस तोला सुन र ११ लाखसहित एक पक्राउ

पर्वत, १८ फागुन । विभिन्न जिल्लामा शृङ्खलाबद्ध रुपमा चोरी गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । रोल्पाको रोल्पा नगरपालिका-१ का ३३ वर्षीय भरत परियार पर्वतको कुश्मा नगरपालिका-९ कटुवाचौपारीबाट बिहीबार

टिपरले बस र जिपलाई ठक्कर दिँदा तीन जनाको मृत्यु

मोरङ, १८ फागुन । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी सडकखण्डमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालका अनुसार

काठमाडौँ महानगरपालिकाका ११८ औषधि पसल मापदण्ड विपरीत

काठमाडौँ, १८ फागुन । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालन नगरेको जनाएको छ । कामपा स्वास्थ्य विभागले गत असोज २१ गतेदेखि औषधि पसलको अनुगमन

डोटीको उन्नत मकैको बीउ झापामा बिक्री

डोटी, १८ फागुन । डोटीको जोरायल गाउँपालिका–४ स्थित लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ६९ टन उन्नत जातको मकैको बीउ बिक्री गर्ने भएको छ । सहकारीले किसानबाट सङ्कलन गरी ६९

डिडिसीले पैसा नदिएपछि इलामका किसानले सडकमा दूध पोखे

इलाम, १८ फागुन । इलामसहित कोशी प्रदेशका आठ हजार बढी किसानले दुग्ध विकास संस्थान (डिडिसी)लाई बिक्री गरेको दूधको भुक्तानी छ महिनादेखि नपाएको जनाउँदै इलामका किसानले बिहीबार मेची राजार्गमा विरोध जनाएका

झापा-११ लाई ३-० हराउँदै त्रिभुवन आर्मी फाइनलमा

पाँचथर, १७ फागुन । त्रिभुवन आर्मी फुटवल क्लब पाँचथरको फिदिममा जारी चौथो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा बिहिवार सम्पन्न सेमिफाइनलमा आर्मीले झापा–११

‘एसियन हाइवे’ निर्माण गर्न रुख काट्न थालियो

झापा, १७ फागुन । पूर्वपश्चिम एसियन राजमार्ग निर्माणका लागि काँकरभिट्टाबाट रुख कटान सुरु भएको छ । ‘दुई लेन’सडकलाई चार लेनमा रुपान्तरण गर्ने उद्देश्यअनुरुप निर्माण सुरु गरिएको एसियन राजमार्गमा आजदेखि रुख

केपी ओली कपको उपाधिका लागि मच्छिन्द्र र एनआरटी भिड्ने

काठमाडौँ, १७ फागुन । भारतको मानेभञ्ज्याङ फुटबल क्लबविरुद्ध ५-० को सहज जित निकाल्द मछिन्द्र फुटबल क्लब केपी ओली कप-२०८० को फाइनलमा प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न

विद्यार्थीलाई सीपसँग जोड्दै सामुदायिक विद्यालय

तनहुँ, १७ फागुन । तनहुँको आँबुखैरेनी गाउँपालिका-४ आमडाँडास्थित चण्डेश्वरी आधारभूत विद्यालयले विद्यार्थीलाई सीपसँग जोड्न थालेको छ । पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यालयले विद्यार्थीलाई सीपसँग जोड्दै व्यवहारिक सीप प्रदान गरेको हो ।

दूधको भुक्तानी माग्दै किसान सडकमा

रुपन्देही, १७ फागुन । किसानहरूले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा कृषिमन्त्रीको राजीनामा मागसहित चक्काजाम गरेका छन् । दूग्ध किसानहरूको समस्याप्रति सरकार गम्भीर नभएको भन्दै दुग्ध उत्पादक सहकारी संघको आव्हानमा उनीहरूले कृषिमन्त्री