
मोरङ, ११ फागुन । मोरङको बुढीगंगा गाउँपालिकास्थित निमुवामा घरमाथि मालवाहक लहरी (ट्रक) पल्टिँदा तीन जना बालबालिकाको च्यापिएर मृत्यु भएको छ । आज भएको दुर्घटनामा चार वर्षे जुम्ल्याहा बालबालिकासहित तीन जनाको

काठमाडौँ, ११ फागुन । सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नुवाकोट शिवपुरी गाउँपालिका–४का २७ वर्षीय किरण थापालाई पक्राउ गरिएको हो । अभियुक्तले ती

काठमाडौँ, ११ फागुन । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर मौसममा आंशिकदेखि साधरणतया बदली रहेको छ। आज दिउँसो कोशी

काठमाडौँ, १० फागुन । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले थुनाबाहिरै बसेर पुनरावेदन गर्न पाउने भएका छन् । काठमाडौँ जिल्ला अदालतको फैसलामाथि पुनरावेदन गर्न बिहीबार उच्च अदालत पाटनले

कास्की, १० फागुन । रुसी फौजमा कार्यरत बागलुङको ताराखोला गाउँपालिका-२ सिलेका जितबहादुर विकको निधन भएको छ । युक्रेनविरुद्धको लडाइँमा ३६ वर्षीय विकको ज्यान गएको उनका साढुभाइ सनबहादुर विकले जानकारी दिए

काठमाडौँ, १० फागुन । प्रहरी प्रधान कार्यालय नक्सालले १८ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ । आफू खुसी कार्यालयमा गैरहाजिरीमा रहेका र खोजतलास गर्दा पनि

कञ्चनपुर, १० फागनु । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरस्थति आशा ऐरको कुखरा फार्मभित्र छिरेका भुस्याहा कुकुरले रु चार लाख मूल्य बढीका कुखुरा मारेर नोक्सानी पुर्याएका छन् । आज बिहान कुखुरा फार्मको तारजाली

विराटनगर, १० फागुन । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले झापाको बाहुनडाँगीस्थित प्रसाद गौँडाबाट हात्ती प्रभावित क्षेत्रमा पदयात्रा सुरु गरेका छन् । ‘जीव, जनावर, जङ्गल, जनतामैत्री जिम्मेवार जनप्रतिनिधि’ भन्ने नाराकासाथ नेपाल–भारत

सर्लाही, ९ फागुन । सर्लाहीको बरहथवा नगरपालिका-१५ प्रिपाभित्तास्थित बागमती नहरमा बुधबार ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । रौतहटको गढीमाई नगरपालिकाबाट सर्लाहीको

काठमाडौँ, ९ फागुन । ट्याक्सी व्यवसायीहरुले सरकारविरुद्ध आन्दोलन शुरु गरेका छन् । सरकारले आफूहरुलाई क्षतिपूर्तिको व्यवस्था नगरी विद्युतीय ट्याक्सी नेपाल भित्र्याउने निर्णय गरेको भन्दै उनीहरुले त्यसको विरोधमा काठमाडौँको तीनकुनेमा र्यालीसहितको