Logo
समाज
मोटरसाइकल र टेलर एक आपसमा ठोक्किँदा युवकको ज्यान गयो

सल्यान, ५ फागुन । सल्यानमा मोटरसाइकल र टेलर एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ । सल्लीबजार-चौरजहारी सडक खण्ड अन्तर्गत जिल्लाको बनगाड कुपिण्डे नगरपालिका-६ नाथे खोलाबाट सुनौली बजार जाँदै

६ मुहानबाट सङ्कलन गरेर गाउँमा खानेपानी

भोजपुर, ५ फागुन । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णका स्थानीयको पानीको समस्या हटेको छ । यहाँका दुई सय ३८ घरपरिवारमा एक घर एक धारा निर्माण भएसँगै वर्षौंदेखिको पानीको समस्या हटेको हो

बुलबुले तालको झार हटाइँदै

सुर्खेत, ५ फागुन । सुर्खेतको बुलबुले तालको पानीमाथि फैलिएको झारपात हटाउन थालिएको छ । सुर्खेत उपत्यका नगर विकास समितिले डुङ्गा चलाउनुपूर्व तालमा फैलिएको झारपात हटाउन थालेको हो । ताल सरसफाइका

नागरिकताका लागि झुटो विवरण दिनेलाई ५० हजार जरिवाना

इलाम, ४ फागुन । नागरिकता प्रमाणपत्र बनाउन झुटो विवरण दिने इलामका दुई जनालाई ५० हजारका दरले जरिवाना फैसला भएको छ । इलाम जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले सूर्योदय नगरपालिका–५

बच्चाले लाइटर खेलाउँदा ताप्लेजुङमा घर जल्यो

ताप्लेजुङ, ४ फागुन । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा बालबच्चाले लाइटर खेलाउँदा एक घर जलेको छ । प्रहरीका अनुसार सिदिङ्वा गाउँपालिका-४ साब्लाखुमा बालबच्चाले लाइटर खेलाउँदा स्थानीय कुमार पन्दाक लिम्बूको घर जलेर नष्ट

झापा र कञ्चनपुरबाट एकै पटक पैदलयात्रा शुरु गरेका मिटरब्याज पीडित चितवनमा

चितवन, ४ फागुन । गएको माघ १६ गतेदेखि झापा र कञ्चनपुरबाट पैदलयात्रा शुरु गरेका मिटरब्याज पीडितहरू चितवनको नारायणगढमा आइपुगेका छन् । दुवैतर्फबाट हिँडेका पीडितहरू १८ औँ दिनमा नारायणगढमा भेट भएर

रूखले च्यापिएर बैतडीमा युवकको ज्यान गयो

बैतडी, ४ फागुन । रूखले च्यापिएर बैतडीमा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा जिल्लाको पाटन नगरपालिका-५ अडतोलाका १९ वर्षीय प्रकाश पाण्डेय रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक नन्दराज

बच्चा जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गरे पाँच हजार

नुवाकोट, ४ फागुन । नुवाकोटको विदुर नगरपालिका वडा नं.५ ले बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नेलाई रु पाँच हजार उपलब्ध गराउने भएको छ । बच्चा जन्मेपछि ३५ दिनभित्र जन्मदर्ता गराउनेलाई

अझै सञ्चालन भएन वैदेशिक रोजगार बोर्डको सफ्टवेयर

काठमाडौँ, ४ फागुन । वैदेशिक रोजगार बोर्डको ‘सफ्टवेयर’ अझै सञ्चालन हुन सकेको छैन । बोर्डको सचिवालयबाट वैदेशिक रोजगारीमा गई मृत्यु भएका तथा अङ्गभङ्ग भएका कामदार र परिवारलाई प्रदान गरिने आर्थिक

ट्रयाक्टर र मोटरसाइकल एकआपस ठोक्किँदा महिलाको मृत्यु

तनहुँ, ४ फागुन । तनहुँको शुक्लागण्डकी नगरपालिका-१० छाब्दी देउरालीमा बिहीबार साँझ ट्रयाक्टर र मोटरसाइकल एकआपस ठोक्किँदा एक जना महिलाको मृत्यु भएको छ । छाब्दी देउराली भित्री सडक खण्डमा साँखेबाट दुलेगौडातर्फ