
बझाङ, ४ फागुन । बझाङको थलारा गाउँपालिका स्थित परकाट्ने केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ३२ मिनेट जाँदा

दाङ, ४ फागुन । घोराहीमा एक प्रहरी जवानले प्रहार गरेको गोली लागेर महिला प्रहरी जवानको मृत्यु भएको छ । दाङको घोराही –१५ दामोदार चोक नजिक बिहिवार साँझ नेपालगञ्जमा कार्यरत प्रहरी

ओखलढुङ्गा, ३ फागुन । ओखलढुङ्गाको मोलुङ गाउँपालिकामा भएको स्कारपियो दुर्घटनामा चालकको ज्यान गएको छ । मोलुङ गाउँपालिका-५ प्राप्चादेखि सोही वडाको खोलाखर्क जाँदै गरेको बा २० च ४८६२ नम्बरको स्कारपियो दुर्घटना

काठमाडौँ, ३ फागुन । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-४ माकलवारीस्थित दिलमाया आलेमगरको घरबाट सुनका विभिन्न गरगहना तथा नगदसहित रु ६५ लाख बराबरको धनमाल चोरी भएको छ । पीडितको जाहेरकिा आधारमा खोजतलास गर्ने

काठमाडौँ, ३ फागुन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल बाहिर सञ्चालित दुईवटा औषधि पसल बन्द गर्न निर्देशन दिएका छन् । स्वास्थ्य मन्त्रालय तथा औषधि विभागको संयोजत्वमा आज गरिएको

लुम्बिनी, ३ फागुन । “राति ९ बजेतिर कोहलपुरमा खाना खाएपछि काठमाडौँतर्फ अघि बढेको बसको सिटमा म निदाउन आँटेकी थिएँ, बस तीव्रगतिमा भएर होला पहाडमा ठोक्किँदा ठूलो आवाज आयो”, बुटवलस्थित चौराहा

काठमाडौँ, ३ फागुन । ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि सञ्चालन हुने जनाएको छ । परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सञ्चालन हुने छ ।

काठमाडौँ, ३ फागुन । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले अमेरिका लैजाने भन्दै काठमाडौँमा ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरेको छ । परिसरबाट खटिएको प्रहरीको विशेष टोलीले

मेचीनगर, ३ फागुन । नेपाल जेसीज वर्ष २०२४ का लागि राष्ट्रिय जुनियर जेसीज संयोजकमा मेचीनगरका आर्यन पौडेल मनोनीत भएका छन् । बुधबार नेपाल जेसीजले एक पत्र जारी गर्दै कुशल नेतृत्व

सोलुखुम्बु, ३ फागुन । सोलुखुम्बुमा एक महिलाको शव निर्वस्त्र अवस्थामा फेला परेको छ । प्रहरी निरीक्षक अनिल मिश्रले ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका-६ की अन्दाजी ३५ वर्षीया प्रेमा तामाङको शव बारीमा भेटिएको