
तनहुँ, २९ माघ । तनहुँ जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा एक अभियुक्तलाई १८ वर्ष कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश कमलराज विष्टको आइतबारको इजलासले प्रतिवादी म्याग्दे गाउँपालिका-७ का विशाल

इलाम, २९ माघ । पछिल्लो समय इलाम चुलाचुलीका किसान सिमल तरुल खेतीतर्फ आकर्षित भएका छन् । धान, मकै तथा कोदोलगायत अन्नबाली उब्जनी हुने खेतीयोग्य जमिनमा किसानले तरुल खेती गरेर मनग्य

झापा, २९ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बूढाथोकीको निधनले पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुगेको बताएका छन् । झापास्थित बुढाथोकी निवासमा आइतवार

बिर्तामोड, २८ माघ । बिर्तामोडस्थित इन्द्रचन्द्र क्याम्पसमा तीन दिवसीय बारिस्ता तालिम सम्पन्न भएको छ । बिर्तामोड स्टडी सेन्टरको आयोजनामा भएको तालिममा ७५ जनाको सहभागिता रहेको थियो । उक्त तालिम समापन

बिर्तामोड, २८ माघ । बिर्तामोड-२ स्थित वीर अमरसिंह माध्यमिक विद्यालयमा पुर्व विद्यार्थी समाज गठन गरिएको छ । भेलाले पुर्व विद्यार्थी एवं व्यावसायी केदार गिरीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको

मोरङ, २८ माघ । विराटनगरको बरगाछीमा आइतबार स्कुटरलाई ट्रकले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । स्कुटरको पछाडि बस्ने एक जना घाइते भएको प्रहरीले जनाएको छ । उत्तरबाट दक्षिणतर्फ

सप्तरी, २८ माघ । बलात्कारको आरोपमा पुर्पक्षका लागि राजविराज कारागारको थुनामा रहेका बन्दी मृत फेला परेका छन् । राजविराज कारागारको थुनामा रहेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-६ का १९ वर्षीय देवेन्द्र

धादिङ, २८ माघ । आफैँले चलाएको विद्युतीय आरोले काटेर नीलकण्ठ नगरपालिका-८ साघुटारका ३८ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको छ । अमरावती सामुदायिक वन गोडमेल गर्ने क्रममा दाउरा काट्न प्रयोग गरिएको

काठमाडौँ, २८ माघ । सगरमाथा र लोत्से हिमाल आरोहण गर्ने आरोहीले अब आफ्नो दिसा सगरमाथामा छाड्न नपाउने भएका छन् । पर्यटन विभागसँगको समन्वय र सहजीकरणमा खुम्बु पासाङल्हामु गाउँपालिकाले आगामी वसन्त ऋतुको

काठमाडौँ, २८ माघ । ललितपुरको महालक्ष्मी नगरपालिका-४ स्थित इमाडोलको एक घरमा अचेत अवस्थामा फेला परेका दुई बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले