Logo
समाज
विराटनगरमा ट्रकको ठक्करबाट स्कुटर चालकको ज्यान गयो

मोरङ, २८ माघ । विराटनगरको बरगाछीमा आइतबार स्कुटरलाई ट्रकले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । स्कुटरको पछाडि बस्ने एक जना घाइते भएको प्रहरीले जनाएको छ । उत्तरबाट दक्षिणतर्फ

राजविराज कारागारको शौचालयमा बन्दी मृत फेला

सप्तरी, २८ माघ । बलात्कारको आरोपमा पुर्पक्षका लागि राजविराज कारागारको थुनामा रहेका बन्दी मृत फेला परेका छन् । राजविराज कारागारको थुनामा रहेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-६ का १९ वर्षीय देवेन्द्र

विद्युतीय आरोले काटेर श्रेष्ठको मृत्यु

धादिङ, २८ माघ । आफैँले चलाएको विद्युतीय आरोले काटेर नीलकण्ठ नगरपालिका-८ साघुटारका ३८ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको छ । अमरावती सामुदायिक वन गोडमेल गर्ने क्रममा दाउरा काट्न प्रयोग गरिएको

सगरमाथामा मलमूत्र छाड्न नपाइने

काठमाडौँ, २८ माघ । सगरमाथा र लोत्से हिमाल आरोहण गर्ने आरोहीले अब आफ्नो दिसा सगरमाथामा छाड्न नपाउने भएका छन् । पर्यटन विभागसँगको समन्वय र सहजीकरणमा खुम्बु पासाङल्हामु गाउँपालिकाले आगामी वसन्त ऋतुको

अचेत अवस्थामा फेला परेका दुई बच्चाको मृत्यु

काठमाडौँ, २८ माघ । ललितपुरको महालक्ष्मी नगरपालिका-४ स्थित इमाडोलको एक घरमा अचेत अवस्थामा फेला परेका दुई बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले

कवाडी स्टोरमा विद्युत् सर्ट भई आगलागी

काठमाडौँ, २७ माघ । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको कमेरोटारस्थित कवाडी सङ्कलन केन्द्रमा आगलागी भएको छ । राकेश जैसवाल र सर्बजी जैसवालले सञ्चालन गरेको जस्ताको टहरामा करेन्ट सर्ट भई आगलागी भएको हो

चितवनमा बस दुर्घटनाः २० जना घाइते, २ जना गम्भीर

चितवन, २७ माघ । चितवनमा बस दुर्घटनमा परेर २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस

स्वास्थ्यमन्त्री बस्नेतद्वारा आँखाको सर्जरी युनिट उद्घाटन

झापा, २७ माघ । झापाको बिर्तामोड नगरपालिका–३ स्थित मेची आँखा अस्पतालमा आँखाको विशिष्टीकृत उपचारअन्तर्गत ‘लेजर रिफ्राक्टीभ सर्जरी युनिट’ सुरु भएको छ । अस्पतालको २७औँ वार्षिकोत्सवका अवसरमा शुक्रवार आयोजित एक कार्यक्रममा

१५ लाख घुससहित पक्राउ परेका वडाध्यक्षविरुद्ध मुद्दा

काठमाडौँ, २७ माघ । घर बाटो सिफारिस बापत रु १५ लाख घुससहित पक्राउ परेका काभ्रेको बनेपा नगरपालिका–९ का वडाध्यक्ष नृपेश बादेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । घर बाटो सिफारिस

लक्ष्मीनारायणको वार्षिकोत्सवमा दातादेखि शिक्षकसम्म सम्मानित

झापा, २६ जेठ । झापाको बिर्तामोड नगरपालिका वडा नं.१० मा अवस्थित लक्ष्मीनारायण आधारभूत विद्यालयको २४ औं वार्षिकोत्सव बिहीबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोमप्रसाद ओलीको अध्यक्षतामा भएको