Logo
समाज
कवाडी स्टोरमा विद्युत् सर्ट भई आगलागी

काठमाडौँ, २७ माघ । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको कमेरोटारस्थित कवाडी सङ्कलन केन्द्रमा आगलागी भएको छ । राकेश जैसवाल र सर्बजी जैसवालले सञ्चालन गरेको जस्ताको टहरामा करेन्ट सर्ट भई आगलागी भएको हो

चितवनमा बस दुर्घटनाः २० जना घाइते, २ जना गम्भीर

चितवन, २७ माघ । चितवनमा बस दुर्घटनमा परेर २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस

स्वास्थ्यमन्त्री बस्नेतद्वारा आँखाको सर्जरी युनिट उद्घाटन

झापा, २७ माघ । झापाको बिर्तामोड नगरपालिका–३ स्थित मेची आँखा अस्पतालमा आँखाको विशिष्टीकृत उपचारअन्तर्गत ‘लेजर रिफ्राक्टीभ सर्जरी युनिट’ सुरु भएको छ । अस्पतालको २७औँ वार्षिकोत्सवका अवसरमा शुक्रवार आयोजित एक कार्यक्रममा

१५ लाख घुससहित पक्राउ परेका वडाध्यक्षविरुद्ध मुद्दा

काठमाडौँ, २७ माघ । घर बाटो सिफारिस बापत रु १५ लाख घुससहित पक्राउ परेका काभ्रेको बनेपा नगरपालिका–९ का वडाध्यक्ष नृपेश बादेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । घर बाटो सिफारिस

लक्ष्मीनारायणको वार्षिकोत्सवमा दातादेखि शिक्षकसम्म सम्मानित

झापा, २६ जेठ । झापाको बिर्तामोड नगरपालिका वडा नं.१० मा अवस्थित लक्ष्मीनारायण आधारभूत विद्यालयको २४ औं वार्षिकोत्सव बिहीबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोमप्रसाद ओलीको अध्यक्षतामा भएको

झापाका ३ सय २१ हात्ती पीडित परिवार राहतको पर्खाइमा

झापा, २६ माघ । झापामा जङ्गली हात्तीको आक्रमणबाट जनधनको क्षति बेहोरेका पीडित राहतको पर्खाइमा छन् । चालु आर्थिक वर्ष २०८०/८१ को साउनयता जिल्लाका विभिन्न ठाउँ र समयमा हात्तीको आक्रमणमा परि

गाडीबाट खसेर प्रहरी सहायक हवल्दारकाे ज्यान गयाे

काठमाडौँ, २६ माघ । काठमाडौँमा गाडीबाट खसेर प्रहरी सहायक हवल्दार हेमराज एलजीको ज्यान गएको छ । प्रहरीको रातको सुरक्षा योजनाअनुसारको ड्युटी सकेर फर्कने क्रममा प्रहरीकै गाडीबाट खसेर सुर्खेतको गुर्भाकोट नगरपालिका

अपहरण गरेर सात लाख फिरौती माग्ने दुई पक्राउ

नुवाकोट, २६ माघ । नुवाकोटको ककनी गाउँपालिका-४ का सूर्यबहादुर तामाङलाई अपहरण गरेर रु सात लाख फिरौती लिन आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ

चीनविरुद्ध खेल्ने नेपाली युवा टोली घोषणा

काठमाडौँ, २६ माघ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले मैत्रीपूर्ण फुटबलमा चीनसँग खेल्ने २३ वर्षमुनिका राष्ट्रिय युवा फुटबल टोलीको घोषणा गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा चीनको प्रस्तावमा २३

त्रिविको उपकुलपतिमा आवेदन दिनेमध्ये १४ जना अन्तर्वार्ताका लागि छनौट

काठमाडौँ, २६ माघ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा आवेदन दिएका ४३ मध्ये १४ उम्मेदवार अल्पसूची (सर्ट लिष्ट) मा परेका छन् । सिफारिस समितिले प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि ती सूचीलाई