Logo
समाज
हाजिर नभएका प्रहरीलाई सम्पर्कमा आउन निर्देशन

काठमाडौँ, १० माघ । प्रहरी प्रधान कार्यालयले एक महिनाभन्दा बढी समयदेखि हाजिर नभएका २४ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । तीन जना प्रहरी सहायक निरीक्षक अर्थात

प्रथम पौवादुङमा गोल्डकपको उपाधि देउरालीलाई

भोजपुर, १० माघ । प्रथम पौवादुङमा गोल्डकपको उपाधि देउराली फुटबल क्लबले हातपारेको छ । अन्तिम खेलमा आम्तेक–११ लाई ३–२ अन्तरले हराउँदै देउरालीले उपाधि जितेको हो । जितसँगै देराउराली फुटबल क्लबले

माछापुच्छ्रे बैंकद्वारा सामुदायिक विद्यालयको पूर्वाधार विकासमा सहयोग

काठमाडौँ, १० माघ । माछापुच्छ्रे बैंकले बागमती, कर्णाली र सुदुरपश्चिम प्रदेशका सामुदायिक विद्यालयको पूर्वाधार निर्माणमा सहयोग गर्ने भएको छ । बैंकले कर्णाली प्रदेशको शारदा नगरपालिका वडा नं. १५, माल्नेटा सुर्खेतको

झापा गोल्डकप फागुन १९ देखि, विजेतालाई १३ लाख

झापा, ९ माघ । झापा गोल्डकपको छैटौँ संस्करण यही फागुन १९ देखि २८ गतेसम्म हुने भएको छ । आयोजक झापा गोल्डकपले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर छैटौँ संस्करणबारे जानकारी दिएको

प्रधानमन्त्री कप क्रिकेट: कोशीको लगातार सातौँ हार

काठमाडौँ, ९ माघ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश लगातार सातौँ खेलमा पराजित भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा कर्णाली प्रदेशले कोशीलाई ६ विकेटले हराएको

नक्कली प्रवेश पत्र बनाएर मोटरसाइकलको ट्रायल परीक्षा दिने पक्राउ

काठमाडौँ, ८ माघ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले नक्कली प्रवेश पत्र बनाएर ट्रायल दिने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको चुलाचुली-४ घर भई हाल काठमाडौँको थली बस्ने

प्रधानमन्त्री कप क्रिकेट: गण्डकीलाई एक सय ९९ रनको लक्ष्य

काठमाडौँ, ९ माघ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई जितका लागि एक सय ९९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिबि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस

सटर बन्द गरेर न्यूरोडका व्यापारी आन्दोलनमा

काठमाडौँ, ८ माघ । काठमाडौँ महानगरपालिकाले न्यूरोडमा गरेको पार्किङ निषेधको विरोधमा न्युरोडका व्यापारीहरूले पसल बन्द गरेका छन् । पार्किङ बन्द गरेर व्यापार नहुने र पार्किङ खोल्नु पर्ने विषयलाई लिएर न्युरोडका

एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री

स्याङ्जा, ९ माघ । स्याङ्जाको भिरकोट नगरपालिका-७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे, लोलुङ्गा, पाङसाङ, धोबादी, कोलडाँडा, पासिन्डाँडा, चिउरीखर्कलगायतका गाउँबाट सुन्तला

आयुष सर्वोत्कृष्ट खेलाडीबाट सम्मानित हुने

कास्की, ९ माघ । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर आयुस घलानलाई यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान प्रदान गरिने भएको छ । सहारा क्लब पोखराको आयोजनामा आजदेखि पोखरा रङ्गशालामा