Logo
समाज
सौर्य ऊर्जाबाट आठ लाख युनिट विद्युत् उत्पादन

झापा, १९ माघ । झापाको शिवसताक्षी–४ स्थित झापा इनर्जीले आठ लाख युनिट विद्युत् उत्पादन गरेको छ । निर्माण सम्पन्न भएपछि सौर्य ऊर्जा उत्पादन थालेको झापा इनर्जीले ३५ दिनको अवधिमा आठ

विमानस्थलमा यात्रुको २० हजार थाई भाट चोरी गर्ने पक्राउ

काठमाडौँ, १९ माघ । नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट बैंकक जान लागेका यात्रु याङ्गहाङ सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरी गरेको अभियोगमा प्रहरीले बिहिवार एकजनालाई पक्राउ गरेको छ । त्रिभुवन

चर्च ब्वाइजलाई हराउँदै आर्मी पाेखरा गाेल्डकपकाे फाइनलमा

पोखरा, १८ माघ । त्रिभुवन आर्मी क्लब २३ औँ आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । पोखरा रङ्गशालामा आज भएको खेलमा आर्मीले चर्च ब्वाइज युनाइटेडलाई २-१ गोलले हराएको

जग्गा हडपेको आरोपमा व्यवसायी चौधरी र थापा पक्राउ

काठमाडौँ, १८ माघ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले व्यवसायी अरुण चौधरी र बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजितनारायणसिंह थापालाई पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीमा छ सयभन्दा बढीलाई ठगी गर्ने पक्राउ

काठमाडौँ, १८ माघ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै छ सयभन्दा बढीलाई ठगी गरेको आरोपमा एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कन्जोसोम गाउँपालिका-४, ललितपुर बस्ने ३२ वर्षीय

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ, १८ माघ । आज बिहानदेखि परेको हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बागलुङको निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले लोकमार्ग अवरुद्ध भएको

भेरि नदीको खोचमा शव फेला

रुकुमपश्चिम, १८ माघ । रुकुमपश्चिमको चौरजहारीमा एक पुरुषको शव फेला परेको छ । चौरजहारी नगरपालिका -३ को कुरलस्थित भेरि नदीको खोचमा बेवारिसे अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री कप क्रिकेट: गण्डकीलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौँ, १८ माघ । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई ६८ रनले हराउँदै फाइनलमा पुगेको छ । आर्मीले उपाधिको लागि पुलिससँग शनिबार फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

श्रीमतीको हत्या अभियोगमा राई पक्राउ

दमक, १८ माघ । श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा दमक नगरपालिका वडा नं.७ का ३४ वर्षीय विनोद राई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालयका अनुसार इलामको माङसेवुङ घर

चट्याङ् लागेर एक जनाको मृत्यु

बाजुरा, १८ । बाजुरामा चट्याङ् लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको खप्तड छेडेदह गाउँपालिका-२ गाँज्राका ८४ वर्षीय दलबहादुर बुढा छन् । घरमा सुतिरहेको बेला बुधबार राति