Logo
समाज
झापाका किसान धान खेत मासेर केराखेतीतर्फ

झापा, १२ माघ । जिल्लामा केराखेतीतर्फ किसानको आकर्षण बढेको छ । केराखेतीबाट मनग्य आम्दानी हुने र धानबालीको तुलनामा खेती गर्न सजिलो हुनेहुँदा यसतर्फ किसानको आकर्षण बढेको हो । किसानले धान

मुग्लिन पोखरा सडक खण्डमा ‘अस्फाल्ट प्रविधि’द्वारा कालोपत्र

तनहुँ, १२ माघ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पश्चिम खण्डमा कालोपत्र सुरु भएको छ । मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड)ले जामुने–पोखराअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीबाट कालोपत्र थालनी

२० वर्ष अघिको हत्याकाण्डमा संलग्न महिला केराबारीबाट पक्राउ

सङ्खुवासभा, १२ माघ । सङ्खुवासभाको सिद्धकालीमा सामूहिक हत्या प्रकरणमा संलग्न एकजना महिला पक्राउ परेकी छन् । बीस वर्ष अघिको सामूहिक हत्या प्रकरणमा फरार रहेकी चैनपुर नगरपालिका–३ की ३५ वर्षीया कैली

पौडेलद्वयलाई हिरासतमै राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौँ, ११ माघ । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई  हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

प्रधानमन्त्री कप क्रिकेट: मधेस र बाग्मती विजयी

काठमाडौँ, ११ माघ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेश र बाग्मती प्रदेश विजयी भएका छन् । कीर्तिपुरमा आज भएको खेलमा मधेसले गण्डकी प्रदेशलाई १ सय ४५ रनले हराएको

त्रिविको मार्क सिट अब अनलाइनबाटै, यसरी लिन सकिन्छ

काठमाडौँ, ११ माघ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले अनलाइनबाटै सबै सेवा प्रदान गर्ने गरी काम सुरु गरेको जनाएको छ । यहीँ माघ १५ गते देखि अनलाइनको माध्यमबाटै सेवा

काठमाडौँसहित देशभर चिसो बढ्यो

काठमाडौँ, ११ माघ । काठमाडौँ उपत्यकामा आज यो सिजनको सबैभन्दा कम तापक्रम मापन भएको छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम तीन डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

सुन तस्करी प्रकरण: थुनामा रहेका १२ जनालाई धरौटीमा छाड्न अदालतको अस्वीकार

काठमाडौँ, ११ माघ । ६० किलो सुन तस्करी प्रकरणमा थुनामा रहेका १२ जनालाई धरौटीमा छाड्न अदालतले अस्वीकार गरेको छ । उच्च अदालतले पाटनले बुधबार बेल्जियमका नागरिक दावा छिरिङसहित १२ जनाले

कोशीमा ट्राफिक कारबाहीद्वार आठ करोड जरीवाना सङ्कलन

इटहरी, ११ माघ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले छ महिनाको अवधिमा रु सात करोड ८५ लाख ९६ हजार आठ सय ४३ राजस्व सङ्कलन गरेको छ

भ्रष्टाचारको अभियोगमा सुनिल र विकल पौडेल पक्राउ

काठमाडौँ, ११ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई पक्राउ गरेको छ