Logo
समाज
हुन्डी र सुन कारोबारको आरोपमा दुई करोड नगदसहित तीनजना पक्राउ

काठमाडौँ, ५ माघ । हुन्डी र सुन कारोबारको आरोपमा दुई करोड नगदसहित तीनजना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागको टोलीले हुन्डी र सुन कारोबारको आरोपमा नरेश अग्रवालसहित तीन जनालाई

गुन्द्रुकको ‘ब्रान्डिङ’ गर्दै रोङ गाउँपालिका

इलाम, ५ माघ । रोङ गाउँपालिकाले गुन्द्रुक उत्पादनमा किसानलाई अनुदान र बजारीकरणका लागि ‘ब्रान्डिङ’ गर्ने काम सुरुआत गरेको छ । उत्पादनमा किसानलाई सहुलियत दिने र किसानले उत्पादन गरेका सबै गुन्द्रुक

जलकुम्भीले खोस्यो टरुवा तालको सौन्दर्य

नवलपरासी, ५ माघ । नवलपुरको कावासोतीस्थित टरुवा ताललाई ढपक्क जलकुम्भीले ढाकेको छ । पानीको सतह देखिनुपर्ने ताल जलकुम्भी झारले ढाकेर हरियो देखिन थालेको छ । यसबाट तालको सौन्दर्य नै गुमेको

रिडर्स मिटमा लेखकलाई प्रश्नै प्रश्न

बिर्तामोड । सामान्यतया साहित्यिक कार्यक्रम भन्ने बित्तिकै किताब विमोचन, पुरस्कार वितरण, कविता गोष्ठी भन्ने बुझ्न सकिन्छ । कतिपय औपचारिकताले साहित्यिक कार्यक्रमलाई बोझिलो बनाउने गरेको अवस्थामा बिर्तामोडमा बिहीबार आयोजित एक कार्यक्रमले

बागलुङमा दुर्गा प्रसाईंमाथि हातपात

बागलुङ, ४ माघ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुङमा हातपातको भएको छ । नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ कार्यक्रमको लागि बागलुङ आएका प्रसाईंमाथि बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमले

चिसोले कठ्याङ्ग्रिएर पुलमुनि बस्दै आएका राईको मृत्यु

मोरङ, ४ माघ । चिसोले कठ्याङ्ग्रिएर मोरङको उर्लाबारीमा एक जनाको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका-६ मावा खोलाको पुलमुनि बस्दै आएका करिब ४० वर्षीय ग्याटिसे भनिने सन्तोष राईको बिहीबार बिहान

पन्ध्र लाख फिरौती माग्ने तीनजना पक्राउ

चितवन, ४ माघ । ज्यान मार्ने धम्की दिँदै फिरौती माग्ने तीनजना पक्राउ परेका छन् । प्रहरीले भरतपुर महानगरपालिका-२१ का २७ वर्षीय सरोज सुनार, वडा नं.१ का २६ वर्षीय दीपक विक

१५ लाख घुससहित वडाध्यक्ष पक्राउ

काठमाडौँ, ४ माघ । काभ्रेको बनेपा नगरपालिका वडा नं.९ का वडाध्यक्ष नृपेश वादे रु १५ लाख घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधवार राती नियन्त्रणमा लिएको छ । अध्यक्ष

तेह्रथुममा टिपर दुर्घटना: मेचीनगरका चौधरीसहित दुई जनाको मृत्यु, तीन घाइते

तेह्रथुम, ४ माघ । तेह्रथुमको लालीगुराँस नगरपालिका-९ काँडेमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दुर्घटनामा परी झापाको मेचीनगर नगरपालिका-१५ का २३

पाथीभरामा केबलकार निर्माण गर्न सहजीकरण समिति

ताप्लेजुङ, ४ माघ । ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथीभरामा निर्माण हुन लागेको केबलकारको कामलाई अघि बढाउन आवश्यक सहजीकरण गर्ने उद्देश्यले जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा एक समिति गठन गरिएको छ