Logo
समाज
बँदेलको आक्रमणबाट डोटीमा दुई जना घाइते

दिपायल, २ माघ । डोटीमा जङ्गली बँदेलको आक्रमणबाट दुई जना घाइते भएका छन् । जिल्लाको केआईसिंह गाउँपालिका-९ बसिनाका ७२ वर्षीय भगी भूल र सोही ठाउँकी ३५ वर्षीया जगुली देवी भूल

त्रिशूलीमा खसेको जीप भेटियो

चितवन, २ माघ । त्रिशूली नदीमा खसेको जीप भेटिएको छ । आज बिहान एउटा गाडी नदीमा खसेको सूचना पाएपछि परिचालित गोताखोरको टोलीले भारतीय नम्बर प्लेटको बोलेरो गाडी फेला पारेको हो

स्वास्थ्य बीमामा अब १० प्रतिशत रकम तिर्नुपर्ने

काठमाडौँ, २ माघ । स्वास्थ्य बीमा बोर्डले माघ १ गतेदेखि बीमा कार्यक्रमअन्तर्गत उपचार गर्ने बीमितले उपचार खर्चबापत १० प्रतिशत रकम मात्र (सहभुक्तानी) गर्नु पर्ने भएको छ । बोर्डले सोमवारदेखि स्वास्थ्य

मुक्तिनाथका तीर्थयात्रीलाई रत्नेचौरमा धर्मशाला

म्याग्दी, २ माघ । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा निःशुल्क भोजनसहितको तीर्थयात्री निवास सञ्चालन भएको छ । मुक्तिनाथ, गलेश्वर, बागलुङ कालिका, पञ्चकोट, गुप्तेश्वर गुफालगायत धार्मिकस्थल दर्शनका लागि आउने भक्तजनलाई लक्ष्य गरी

प्रधानमन्त्री कप क्रिकेट ः आज तीन खेल हुने

काठमाडौँ, २ माघ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुने भएका छन् । कोशी प्रदेश र नेपाल पुलिस क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज बिहान

किराँत समुदायले नयाँ वर्ष मनाए

फिदिम, २ माघ । किराँत समुदाय आज नयाँ वर्ष मनाएका छन् । यो समुदायले माघे सङ्क्रान्तिको दिन किराँत नयाँ वर्ष मनाउने गर्छन् । किराँत नयाँ वर्षलाई किराँत समुदायअन्तर्गतका लिम्बूहरुले कुसङ

सूर्योदय नगरपालिकामा ‘मेयरसँग बालबालिका कार्यक्रम’

इलाम, १ माघ । इलामको सूर्योदय नगरपालिकाले विद्यार्थीका लागि बाल बचत अभियान सुरु गरेको छ । नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयमा ‘मेयरसँग बालबालिका कार्यक्रम’ अन्तर्गत अनिवार्य बैङ्क खाता खोलेर बचत

धनुषामा श्रीमानको शव फेला, श्रीमती अचेत

धनुषा, १ माघ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-३ पकरियामा शङ्कास्पद अवस्थामा सोमबार एक पुरुषको शव फेला परेको छ । मृतक पुरुषको श्रीमती अचेत अवस्थामा फेला परेकी छन् । महोत्तरीको लोहरपट्टी नगरपालिका-३

लिम्बू जातिले मनाए नयाँ वर्ष

तेह्रथुम, १ माघ । माघ १ गते लिम्बू जातिले मान्दै आएको कुुसङ तङ्वे (नयाँ वर्ष) तेह्रथुममा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । आजदेखि लिम्बू समुदायको पुरानो संवत् ५०८३ फेरिएर ५०८४

इनारमा खसेकी महिलाको उद्धार

काठमाडौँ, १ माघ । ललितपुरको इमाडोलमा इनारमा खसेकी महिलाको उद्धार भएको छ । सोमबार बिहान ९:५० बजे महालक्ष्मी नगरपालिका इमाडोल कृष्ण मन्दिर नजिकै एक घरमा खसेकी महिलाको उद्धार भएको प्रहरी