Logo
समाज
पहाडी क्षेत्रको मौसम आंशिक बदली, तराईमा बाक्लो हुस्सु

काठमाडौँ, ७ माघ । आज देशका पहाडी केही क्षेत्रको मौसम आंशिक बदली रहेको छ । हिजोअस्तिको तुलनामा आज कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिक बदली रहेको जल

रड प्रहारबाट श्रीमतीको हत्या

दाङ, ७ माघ । तुलसीपुर उपमहागनरपालिका–४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले ४२ वर्षीया श्रीमती लक्ष्मी चौधरीलाई टाउकोमा फलामे डण्डी (रड) प्रहार गरी हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय

रोङ गाउँपालिकामा ‘एक रुपैयाँ बचत’ अभियान

इलाम, ७ माघ । रोङ गाउँपालिका–२ का सात वर्षीय आयुस दाहाल कक्षा २ मा पढ्हुछन् । उनलाई ठूलो भएपछि के बन्ने भनेर प्रश्न गर्दा म त डाक्टर बन्छु भन्ने जवाफ

धरानमा सुर्तिजन्य वस्तु किनबेचमा प्रतिबन्ध

धरान, ७ माघ । धरान उपमहानगरपालिकाले नगर क्षेत्रमा सुर्तिजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्ध लगाएको छ । गत पुस २९ गते उपमहानगरपालिकाको कार्यपालिका बैठकले गरेको निर्णयअनुसार खैनी, गुट्खा, चुरोटलगायतका

झापामा ड्राइगन फलको खेती बढ्दै 

झापा, ७ माघ । ड्राइगन फलले बजार पाउन थालेपछि झापामा व्यावसायिक रुपमा यसको खेती सुरु भएको छ । पाँच वर्षअघि जिल्लामा परीक्षणका रुपमा थालिएको ड्रागन फलको खेती पछिल्लो समय जिल्लाका

श्रम स्वीकृति लिएर विदेश जाने छ महिनामा तीन लाख

काठमाडौँ, ६ माघ । वैदेशिक रोजगार विभागबाट चालु आर्थिक वर्षको पहिलो छ महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या तीन लाख बढी पुगेको छ । साउनदेखि पुससम्ममा वैदेशिक

माइतीघरको निषेधाज्ञा हटाउन माग गर्दै प्रदर्शन

काठमाडौँ, ६ माघ । माइतीघर क्षेत्रको निषेधाज्ञा तत्काल हटाउन माग गर्दै प्रदर्शन भएको छ । शनिबार बृहत नागरिक आन्दोलनले नेपाल आर्ट काउन्सिल अगाडि उभिएर प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरूले निषेधित

रोकिएन लापसे र मापसे गरेर सार्वजनिक गाडी चलाउने क्रम

काठमाडौँ, ६ माघ । ट्राफिक प्रहरीले सवारी जाँच अभियान सञ्चालन गरेर चालकमाथि कारबाही गर्दा पनि लागुपदार्थ सेवन (लापसे) र मादक पदार्थ सेवन (मापसे) गरेर सार्वजनिक सवारी साधन सञ्चालन गर्ने क्रम

हात्तीले घर भत्काउँदा चिसोमा रात कटाउन बाध्य

झापा, ६ माघ । जिल्लाका विभिन्न स्थानमा दैनिक हुल बाँधेर र एक्लै आउने जङ्गली हात्तीले घर भत्काएपछि अधिकांश बासिन्दा माघको चिसोमा कसरी रात कटाउने भन्ने चिन्ताले पिरोलिन थालेका छन् ।

पाँचथर अस्पतालको स्तरोन्नति भयो, जनशक्ति भएन

पाँचथर, ६ माघ । पूर्वी पहाडका तीन जिल्लाका सेवाग्राहीलाई सेवा दिने जिल्ला अस्पताल पाँचथरको स्तरोन्नति गरिएको डेढ वर्ष बितिसक्दा पनि कर्मचारीको दरबन्दी स्वीकृत हुन सकेको छैन भने भएका दरबन्दीमा आधाभन्दा