Logo
समाज
भीमदत्त नगर प्रवक्ता खड्का मृत फेला

कञ्चनपुर, २६ पुस । कञ्चनपुरको भीमदत्त नगरपालिका-६ का वडाध्यक्ष एवं नगर प्रवक्ता महेन्द्र खड्का मृतावस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले भीमदत्त-६ ऐठपुरस्थित सडकमा

रोङ गाउँपालिकामा ‘अध्यक्षसँग विद्यार्थी कार्यक्रम’

इलाम, २६ पुस । इलामको रोङ गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको बैंक खातामा दैनिक रु एक बचत अभियान सञ्चालन गरेको छ । गाउँपालिकामा ‘अध्यक्षसँग विद्यार्थी कार्यक्रम’अन्तर्गत अनिवार्य बैंक खाता खोलेर

विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न रोक

ताप्लेजुङ, २६ पुस । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न रोक लगाएको छ । विद्यालय शान्ति क्षेत्र घोषणा राष्ट्रिय ढाँचा कार्यान्वयन निर्देशिका २०६८ जारी भए पनि गाउँपालिकाभित्र शैक्षिक

अमेरिका पठाइदिन्छु भन्दै साढे २३ लाख रुपैयाँ लिएर फरार महत पक्राउ

काठमाडौँ,२५ पुस । अमेरिका पठाइदिन्छु भन्दै साढे २३ लाख रुपैयाँ लिएर फरार भएकी काठमाडौँको बूढानीलकण्ठकी बेञ्जु महत पक्राउ परेकी छिन् । अमर बहादुर पुनलाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु र

राष्ट्रिय पुरुष भलिबल: फाइनलमा एपीएफ र पुलिस खेल्ने

सुर्खेत, २५ पुस । साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लब सुर्खेतमा चलिरहेको ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा पुगेका छन् । आज भएको पहिलो

भिमाद जिप दुर्घटना अपडेट: मृतकको सङ्ख्या दुई पुग्यो, दश घाइते

दमौली, २५ पुस । तनहुँको भिमाद नगरपालिका-५ र ३ को सिमाना सुनाकोटमा आज भएको जिप दुर्घटनामा मृतकको सङ्ख्या दुई पुगेको छ भने दश जना घाइते भएका छन् । पोखराबाट पाल्पाको

धनगढीका लागि उडेको जहाज सुर्खेतमा अवतरण

धनगढी, २५ पुस । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्स र बुद्ध एयरको जहाज सुर्खेत विमानस्थलमा अवतरण गरेको छ । मौसम खराबीका कारण धनगढी विमानस्थलमा अवतरण गर्न नसक्ने अवस्था भएपछि

पोखराबाट पाल्पा जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

तनहुँ, २५ पुस । तनहुँको भिमाद नगरपालिका-५ सुनाकोटस्थित बारलथुम्कीको घुम्टीमा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको यात्रुवाहक जिप आज दुर्घटना हुँदा घाइते

तपस्वी रामबहादुर बम्जनको घरमा भेटियो ३ करोडभन्दा बढी नगद

काठमाडौँ, २५ पुस । आफूलाई ‘लिटल बुद्ध’ दाबी गर्ने तपस्वी रामबहादुर बम्जनको घरबाट ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बूढानीलकण्ठस्थित बम्जनको घरबाट ३

कर्मचारी सञ्चय कोषको स्वास्थ्य उपचार सुविधा श्रीमान्-श्रीमतीले पाउने

काठमाडौँ, २५ पुस । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ता स्वास्थ्य उपचार योजना अन्तर्गत श्रीमान् र श्रीमतीलाई समावेश गरेको छ । अस्पताल भर्ना भइ उपचार गराएको साधारण रोगको हकमा हरेक वर्ष बढीमा