Logo
समाज
पाँचथर अस्पतालको स्तरोन्नति भयो, जनशक्ति भएन

पाँचथर, ६ माघ । पूर्वी पहाडका तीन जिल्लाका सेवाग्राहीलाई सेवा दिने जिल्ला अस्पताल पाँचथरको स्तरोन्नति गरिएको डेढ वर्ष बितिसक्दा पनि कर्मचारीको दरबन्दी स्वीकृत हुन सकेको छैन भने भएका दरबन्दीमा आधाभन्दा

विर्तामोड नगरपालिकाको सार्वजनिक सुनुवाई

विर्तामोड, ५ माघ । विर्तामोड नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । वडा नम्बर १ को सभाहलमा आज वडा नम्बर १,२ र ५ को आर्थिक वर्ष २०८०र८१ को प्रथम चौमासिक

पार्टी पत्रकारिता त्यागेर मानवीय संवेदनशीलताका विषयमा लेख्न सुझाव

बिर्तामोड, ५ माघ । नेपाल पत्रकार महासंघ झापाको आयोजनामा शुक्रवार बिर्तामोडमा ‘पत्रकारिताका परिवर्तित क्षेत्रहरु’ विषयक अन्तरक्रिया सम्पन्न भएको छ । महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षता र पूर्वअध्यक्ष तारा बरालको

झापामा बढ्दै दादुराको प्रकोप

झापा, ५ माघ । पन्ध्र वटा पालिका रहेको झापा जिल्लाका दुई पालिकामा दादुराको प्रकोप देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका खोप अधिकृत राजकुमार पोखरेलले झापा गाउँपालिका र विर्तामोड

आगलागीमा परेर श्रेष्ठको मृत्यु

लमजुङ, ५ माघ । लमजुङको मस्र्याङ्दी गाउँपालिका-४ स्यागेमा घर आगलागीमा परेर एकको मृत्यु भएको छ । गए राति अचानक घरमा आगलागी हुँदा ४४ वर्षीया सन्तमाया श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको

हात्ती धपाउन स्थानीयवासीलाई साइरन

झापा, ५ माघ । दैनिकजसो गाउँ पसेर जङ्गली हात्तीले आतङ्क मच्चाउन थालेपछि शिवसताक्षी नगरपालिका-८ ले सो क्षेत्रका बासिन्दालाई हात्ती धपाउनका लागि साइरन वितरण गरेको छ । जङ्गली हात्तीले दैनिक गाउँ

आजको मौसम: कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा हिमपातको सम्भावना

काठमाडौँ, ५ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले कोशी र गण्डकी प्रदेशका केही पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ । साथै देशको

हुन्डी र सुन कारोबारको आरोपमा दुई करोड नगदसहित तीनजना पक्राउ

काठमाडौँ, ५ माघ । हुन्डी र सुन कारोबारको आरोपमा दुई करोड नगदसहित तीनजना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागको टोलीले हुन्डी र सुन कारोबारको आरोपमा नरेश अग्रवालसहित तीन जनालाई

गुन्द्रुकको ‘ब्रान्डिङ’ गर्दै रोङ गाउँपालिका

इलाम, ५ माघ । रोङ गाउँपालिकाले गुन्द्रुक उत्पादनमा किसानलाई अनुदान र बजारीकरणका लागि ‘ब्रान्डिङ’ गर्ने काम सुरुआत गरेको छ । उत्पादनमा किसानलाई सहुलियत दिने र किसानले उत्पादन गरेका सबै गुन्द्रुक

जलकुम्भीले खोस्यो टरुवा तालको सौन्दर्य

नवलपरासी, ५ माघ । नवलपुरको कावासोतीस्थित टरुवा ताललाई ढपक्क जलकुम्भीले ढाकेको छ । पानीको सतह देखिनुपर्ने ताल जलकुम्भी झारले ढाकेर हरियो देखिन थालेको छ । यसबाट तालको सौन्दर्य नै गुमेको