Logo
समाज
बलात्कार मुद्दामा दोषी क्रिकेटर लामिछानेको सजाय आज तोकिँदै

काठमाडौँ, २५ पुस । बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिँदै छ । काठमाडौँ जिल्ला अदालतले आज उनीमाथि सजाय तोक्ने अदालत स्रोतले जनाएको हो । यसअघि पुस

चिराइतोको मूल्य बढेपछि किसान उत्साहित

इलाम, २५ पुस । बहुमूल्य जडीबुटी चिराइतोको मूल्य बढेपछि इलामका किसान उत्साहित भएका छन् । विगत एक दशकदेखि निरन्तर ओरालो लागेको चिराइतोको मूल्य यस वर्ष बढेपछि किसान उत्साहित भएका हुन्

कुकुरलाई सडकमा शौच गराउनेलाई महानगरले थाल्यो कारबाही

काठमाडौँ, २५ पुस । घरपालुवा कुकुरलाई सार्वजनिक स्थानमा शौच गराउनेलाई काठमाडौँ महानगरपालिकाले कारबाही सुरु गरेको छ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले सोमबारदेखि महानगर प्रहरी परिचालन गरी कारबाही

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ, २४ पुस । विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । सर्बिया पठाइदिन्छु भन्दै रु १३ लाख ५० हजार ठगी गरेको अभियोगमा उदयपुरको कटारी

राष्ट्रिय भलिबल: एपीएफ र आर्मी समूह विजेता

सुर्खेत, २४ पुस । सशस्त्र प्रहरी बलको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब सुर्खेतमा चलिरहेको ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको समूह विजेता बनेका छन् । एफीएफ समूह ‘ए’ र

बचतकर्ताको एक अर्ब हिनामिना गर्ने सहकारी सञ्चालक र कर्मचारी पक्राउ

काठमाडौँ, २४ पुस । बचतकर्ताको बचत फिर्ता नगर्ने गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेलमा सञ्चालित कान्तिभैरब बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक र कर्मचारी पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका-४ चौतारा बस्ने

आजको मौसम ः तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौँ, २४ पुस । चिसो बढेसँगै तराईका अधिकांश भागमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज बिहान सार्वजनिक गरेको मौसम बुलेटिनमा कोशी

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

महोत्तरी, २४ पुस । महोत्तरीको जलेश्वर–बर्दिबास सडकखण्डमा गए राति दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर नगरपालिकाको थलही विर्ताका ३० वर्षीय मुकेश चमार

पूर्वी नेपालमा मानव-हात्ती द्वन्द्वका घटनामा वृद्धि

झापा, २४ पुस । पूर्वी नेपालको झापा र मोरङ जिल्लामा यस वर्ष मानव–हात्ती द्वन्द्वका घटनामा वृद्धि भएको छ । आहारका लागि खाद्य बालीको खोजी गर्ने हात्ती र यसलाई जोगाउने मानवीय

चिसो बढेपछि विद्यालय बिदा

महोत्तरी, २४ पुस । चिसो अत्यधिक बढेपछि यहाँका तीन स्थानीय तहले विद्यालय बन्द गरेका छन् । रामगोपालपुर नगरपालिका र सोनमा गाउँपालिकाले आजदेखि र गौशाला नगरपालिका आजदेखि विद्यालयमा बिदा दिएका हुन्