Logo
समाज
फरार अभियुक्त ३० वर्षपछि पक्राउ

काठमाडौँ, २३ पुस । कर्तव्य ज्यानसम्बन्धी कसुर मुद्दाका फरार पाँच प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले तीस वर्षपछि पक्राउ गरेको छ । विसं २०५० मा कसुर गरेर फरार रहेका उनीहरुलाई विभिन्न

प्रहरीमाथि हातपात गरेको अभियोगमा पक्राउ

काठमाडौँ, २३ पुस । चन्द्रागिरि नगरपालिका-३ थानकोट बसपार्कस्थित कार्यक्षेत्रमा खटिएको प्रहरीमाथि हातपात गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सर्लाही मलङ्गवा नगरपालिका-६ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका-३ खरिबोट

पाथीभरा क्षेत्रका होर्डिङ बोर्ड हटाउन निर्देशन

ताप्लेजुङ, २३ पुस । विज्ञापन केन्द्र जस्तै बनेको पाथीभरा क्षेत्रका होर्डिङ बोर्ड हटाइने भएको छ । पाथीभरा क्षेत्र विकास समितिले १५ दिन भित्र राख्नेले आफैं हटाउन निर्देशन गरेको छ ।

भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण

कञ्चनपुर, २३ पुस । भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ । भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल-भारत सीमा नाकामा कोरोना परीक्षण अनीवार्य गरिएको

एक लाख रुपैयाँसहित जुवातास खेलिरहेका आठ जना पक्राउ

कास्की, २३ पुस । पोखरा महानगरपालिका-१२ चापापानीमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन् । एक लाख ३५ हजार ९ सय ८५ रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता

माछा मार्न गएका थिङ मृत फेला

मकवानपुर, २३ पुस । मकवानपुरको बागमती गाउँपालिका-४ स्थित बागमती नदीमा एक जना मृत फेला परेका छन् । बागमती गाउँपालिका-४ झारझुरेका वर्ष ३५ का गोपाल थिङ बागमती नदीमा मृत फेला परेको

सोह्र वर्षदेखि मलेसियामा झापाका विनोद विश्वकर्मा सम्पर्कविहीन

झापा, २३ पुस । वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया गएका अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन छन् । उनी २०६० सालमा २२ वर्षका उमेरमा घरको आर्थिक अवस्था कमजोर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन बरामद

काठमाडौँ, २२ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो तीन सय ग्राम अवैध सुनसहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फ्लाइ दुबईको उडान नम्बर एफजेड ५७३ बाट

इजरायल र हमास युद्धको तीन महिना पूरा: विपीनको अवस्था अझै अज्ञात

इजरायल, २२ पुस । लडाकु समूह हमास र इजरायलबीच भइरहेको युद्धको तीन महिना पूरा भएको छ । गएको अक्टोबर ७ तारिखमा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण शुरु गरेको थियो ।

झापामा दुर्घटना ः दुई जनाको मृत्यु, तीन घाइते

झापा, २२ पुस । झापाको भिन्न दुई स्थानमा भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । भद्रपुर नगरपालिका–४ स्थित झिलिमिली पुल