Logo
समाज
पर्यटकीय गन्तव्य बन्दै केभहिल

बेनी, १४ मङ्सिर । धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलालाई एकै ठाउँबाट फन्को मार्न सकिने अग्लो डाँडा । हिमालसँगै म्याग्दीका ३६ बढी वडाका भू–भागलाई समेत अवलोकन गर्न सकिने गुफाको डिल अहिले ‘केभहिल’को

विकल्प ः मष्तिष्कमा माक्र्सवाद गुदी भर्न सक्ने पुस्तक

‘विकल्प ः समता, समाजवाद र मुक्त दुनिया’ २०८० साल असोजमा सार्वजनिक राम कार्की ‘पार्थ’ को पुस्तक हो । यस पुस्तकमा लेखकले आफ्ना ३३ वटा पूर्वलिखित विचारमूलक लेखरचना समावेश गरेका छन्

गैँडाको खागसहित आठ जना पक्राउ

चितवन, १४ मङ्सिर । चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुईवटा गैँडाको खागसहित आठ जना पक्राउ परेका छन् । पक्राउ परेका उनीहरूलाई आज सार्वजनिक गरिँदै छ । निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने

उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी

कञ्चनपुर, १४ मङ्सिर । कञ्चनपुरका उखु किसान सरकारी अनुदानबाट वञ्चित छन् । उनीहरुले गत वर्षको अनुदान पाउन सकेका छैनन् । सरकारले किसानले उत्पादन गरेको उखु नेपाली चिनी उद्योगलाई बिक्री गर्ने

थप हिमाल खुलाउने तयारी

काठमाडौँ, १४ मङ्सिर । सरकारले पर्वतीय पर्यटन विकास र प्रवर्धन गर्न थप नयाँ हिमालमा आरोहण खोल्ने तयारी गरिरहेको छ । संशोधनको प्रक्रियामा रहेको पर्यटन ऐनमा पर्वतारोहण र पर्वतीय पर्यटनलाई समेटेर

संसदीय समितिद्वारा झापाको सुपारी खेती अनुगमन

झापा, १३ मङ्सिर । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले झापामा सुपारी खेती तथा उद्योगको अनुगमन गरेको छ । समितिका सभापति अब्दुल खानको नेतृत्वको संसदीय टोलीले

अन्तर पालिका फुटवबल प्रतियोगितामा गौरादह र शिवसताक्षी विजयी

भद्रपुर, १३ मंंसिर । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा गौरादह र शिवसताक्षी नगरपालिका विजयी भएका छन् । आज भएको

सरकारी दस्तखत कीर्ते गरेको कसुरमा नायब सुब्बा पक्राउ

उदयपुर, १३ मङ्सिर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाका राजस्व शाखा एवं प्रमुख नायब सुब्बालाई सरकारी दस्तखत कीर्ते गरेको कसुरमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्ने

वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध

पथरी, १३ मङ्सिर । मोरङको पथरी शनिश्चरे नगरपालिकामा पर्ने मनमोहन गान्धी मार्ग स्थानीयले बन्द गरेका छन् । तीन वर्षमा काम सम्पन्न गर्नेगरी कान्छाराम कन्ट्रक्सनले कामको जिम्मा लिए पनि बाटो अझै

‘अनलाइनबाट सामान किन्दा सचेत हुनु’

काठमाडौँ, १३ मङ्सिर । नेपाल प्रहरीले सामानको अग्रिम अनलाइन भुक्तानी गर्न लगाई डेलिभरी नगराई ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै सचेत हुन आम नागरिकमा अनुरोध गरेको छ । प्रहरी प्रवक्ता