Logo
समाज
इलामको सन्दकपुर क्षेत्रमा हिमपात

इलाम, २२ मङ्सिर । इलामको माथिल्लो क्षेत्र सन्दकपुर आसपासमा हिमपात भएको छ । वर्षापछि सो क्षेत्रमा हिउँ पर्न थालेको हो । भारतसँग सीमा जोडिएको सन्दकपुर गाउँपालिकाको जौबारी, कालपोखरीलगायतका क्षेत्रमा हिमपात

सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङ, २२ मङ्सिर । ताप्लेजुङमा सामान्य वर्षासँगै जिल्लाका उच्च क्षेत्रमा हिमपात सुरु भएको छ । बिहिवार साँझ वर्षासँगै पाथीभरा मन्दिरसहितका उच्च क्षेत्रमा सामान्य हिमपात सुरु भएको स्थानीयले बताएका छन् ।

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने पक्राउ

काठमाडौँ, २२ मङ्सिर । नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत चिनजान भई विभिन्न समयमा दुई जनाबीच भएको

मिटरब्याजीले लिएको सात कठ्ठा बढी जग्गा फिर्ता

चितवन, २२ मङ्सिर । मिटरब्याजीले लिएको सात कठ्ठा १३ दशमलव पाँच धुर जग्गा छलफलबाट पीडितलाई फिर्ता गरिएको छ । भरतपुर महानगरपालिका–४ निवासी पीडितको जग्गा भरतपुर –२ निवासी पीडकले फिर्ता गर्ने

विराटनगरको कवाडी गोदाम आगलागी अपडेट: मृत्यु हुनेको संख्या तीन पुग्यो

मोरङ, २१ मङ्सिर । मोरङको विराटनगर महानगरपालिका-७ स्थित कबाडी पसलमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । बुधबार दिउँसो अचानक आगलागी हुँदा विराटनगर-६ का ४० वर्षीय दिपक मण्डल, ५५

सामूहिक विवाह गरिदिँदै नगरपालिका

महोत्तरी, २१ मङ्सिर । महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिकाले नगरक्षेत्रभित्रका आर्थिक अवस्था कमजोर भएका तथा विपन्न परिवारका छोराछोरीको सामूहिक विवाह गरिदिने भएको छ । नगरभित्र अधिकांश नागरिकको आर्थिक अवस्था कमजोर

भिरबाट खसेको ढुङ्गा लागेर महिलाको मृत्यु

बाजुरा, २१ मङ्सिर । बूढीनन्दा नगरपालिकामा भिरबाट खसेको ढुङ्गा लागेर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका-३ बडालाकी ३७ वर्षीया धर्मा विष्ट रहेको जनाइएको छ ।

एक करोड केजी चिया गोदाममा थन्कियो

झापा, २१ मङ्सिर । कोशी प्रदेशका चिया किसानले उत्पादन गरेको तयारी चिया बिक्री नहुँदा समस्या भएको छ । छ महिनादेखि उद्योगमा तयारी अवस्थामा रहेको करिब एक करोड केजी चिया गोदाममै

पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा मासु तथा मदिरा बिक्रीमा प्रतिबन्ध

काठमाडौँ, २१ मङ्सिर । यही मङ्सिर २५ गते पर्ने बालाचतुर्दशी पर्वलाई दृष्टिगत गरी पशुपतिनाथ मन्दिर आसपासका क्षेत्रमा आजदेखि मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने भएको

सभामुखद्वारा चिकित्सक, कृषक र गृहिणी पुरस्कृत

झापा, २१ मङ्सिर । सभामुख देवराज घिमिरेले लाल भागीरथा बानियाँ प्रतिष्ठानद्वारा बुधवार आयोजित एक कार्यक्रममा उत्कृष्ट चिकित्सक, कृषक र गृहिणीलाई पुरस्कृत गरेका छन् । सामाजिक क्षेत्रमा अग्रणी रहेका प्रतिभालाई प्रतिष्ठानले