
ताप्लेजुङ, ७ मङ्सिर । समुदायलाई सूचना प्रविधिसम्बन्धी सीप प्रदान गर्दै रोजगारी सृजना गर्ने उद्देश्यले ताप्लेजुङमा आइटी एकेडेमी स्थापना गरिएको छ । ह्युमन प्राक्टिस फाउण्डेशन (एचपिएफ) को समन्वय र दाताको आर्थिक

झापा, ६ मङ्सिर । युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले यही मङ्सिर ७ गतेदेखि ओम साई पाथिभरा हस्पिटल प्रथम झापा लिग हुने भएको छ । भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रङ्गशालामा

चितवन, ६ मङ्सिर । भरतपुर महानगरपालिका-१२ मिलनचोकस्थित कलवडमा आज एक पुरुष र एक महिलाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार अन्दाजी

दोलखा, ६ मङ्सिर । दोलखाको लामाबगर फलाक नाका हुँदै ३३ किलो सुन भित्रिएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । लामाबगर फलाक नाका हुँदै सुन भित्रिएको र सोबापतको रकम डलर तथा

काठमाडौँ, ६ कार्तिक । देशभरबाट राजधानी आउनेमाथि कडा निगरानी शुरू भएको छ । सुरक्षा निकायले राजधानीमा साना हतियार भित्रिएको आशंका गर्दै उच्च सतर्कता अपनाएको छ । मंसिर ७ गते एकै

झापा, ६ मङ्सिर । जङ्गली हात्तीको आक्रमणबाट दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार

झापा, ६ मङ्सिर । झापा र इलामको सङ्गमस्थल ठुटेबरमा ठुटेबर संरक्षण तथा विकास समितिको आयोजनामा बुद्धशान्ति गाउँपालिका–६ मा मंगलवारदेखि ठुटेबर मेला सुरु भएको छ । मेलाको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश

झापा, ५ मङ्सिर । आर्थिक मन्दीका कारण झापाका इँटा उद्योग धराशयी भएका छन् । उद्योगीहरु कोभिड–१९ को महामारी खेपेलगत्तै वित्तीय सङ्कट थपिएकाले व्यवसायबाटै पलायन हुने अवस्था आएको बताउँछन् । झापा

काठमाडौँ, ५ मङ्सिर । नक्कली नेपाली नोटसहित दुई जना महिला काठमाडौँबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा शङ्खरापुर नगरपालिका-७ कोलागाल डेरा गरी बस्ने सिन्धुपालचोक जलबिरेकी ४९ वर्षीया सिर्जना थापा र

मकवानपुर, ५ मङ्सिर । मकवानपुरको मनहरी गाउँपालिकामा सौतेनी छोराको कुटपिटबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका-५ डिल्लीपुर बस्ने डिलबहादुर चेपाङकी कान्छी श्रीमती ५० वर्षीय सन्तमाया