Logo
समाज
बसले माेटरसाइकललाई ठक्कर दिँदा विद्यार्थीको ज्यान गयो

गुल्मी, ११ मंसिर । गुल्मीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक विद्यार्थीको ज्यान गएको छ । ज्यान जानेमा रेसुङ्गा नगरपालिका-४ सेउघाका १९ वर्षीय विवेक झाँक्री मगर रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीले

बुवाको हत्या गर्ने छोरा पक्राउ

झापा, ११ मङ्सिर । झापाको कमल गाउँपालिकामा छोराले बुवाको हत्या गरेका छन् । कमल-४ का ५० वर्षीय भोलाकुमार तामाङलाई उनकै छोरा आशिष तामाङले दाउले टाउकोमा हानेर हत्या गरेको जिल्ला प्रहरी

जङ्गली जनावरको आक्रमणमा परी मारिएका एक व्यक्तिको शव फेला

मकवानपुर, ११ मङ्सिर । मकवानपुरमा जङ्गली जनावरको आक्रमणमा परेर मृत्यु भएका एक व्यक्तिको शव फेला परेको छ । मनहरि गाउँपालिका-६ राप्ती र लोथर खोलाको मध्यवर्ती दोभान क्षेत्रमा एक पुरुषको शव

चिसोका कारण भूकम्प पीडित सुत्केरीको मृत्यु

जाजरकोट, ११ मङ्सिर । भूकम्पले घरमा क्षति पु¥याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका-८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ । उनी सुत्केरी भएको करिब एक महिना हुन

फालेलुङ महोत्सव मङ्सिर २५ देखि २७ सम्म

फिदिम, ११ मङ्सिर । भारत र सिक्किमसँगका सीमावर्ती क्षेत्रमा रहेका पर्यटकीय स्थलको प्रवर्धन गर्न भन्दै पाँचथरको फालेलुङमा महोत्सव आयोजना गरिएको छ । फालेलुङ ४ को थाप्लिटारमा महोत्सव आयोजना गरिएको हो

आज गुरु नानक जयन्ती

काठमाडौँ, ११ मङ्सिर । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरु नानकको जन्म विसं १५२६ कार्तिक

हल्दिबारीलाई ५-० गोल अन्तरले हराउँदै बुद्धशान्ति विजयी

भद्रपुर, १० मंसिर । बबिन बोहोराको ४ गोल मद्दतमा बुद्धशान्ति गाउँपालिकाले झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा शानदार जित दर्ता

शिक्षक विदेशिएपछि अध्यक्ष आफैँ पढाउँदै

मोरङ, १० मङ्सिर । मोरङको बेलबारी-११ लक्ष्मीमार्गमा रहेको लक्ष्मी माध्यमिक विद्यालयका स्थायी शिक्षक वैदेशिक रोजगारीमा गएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आफैँ विद्यार्थीलाई अध्यापन गराउन थालेका छन् । विद्यालयका माध्यमिक तह

झापा लिग: बुद्धशान्ति र मेचीनगर विजयी

झापा, १० मङ्सिर । बुद्धशान्ति गाउँपालिकाले भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा शानदार जित दर्ता गरेको छ । आज भएको पहिलो

वेश्यावृत्ति गराएको आरोपमा गेष्ट हाउसका सञ्चालक र प्रबन्धक पक्राउ

सप्तरी, १० मङ्सिर । सप्तरीको राजविराजमा महिलालाई जबर्जस्ती वेश्यावृत्ति गराएको आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा राजविराज नगरपालिका-३ स्थित लक्ष्मी गेष्ट