Logo
समाज
आगो ताप्ने क्रममा सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु

सिन्धुपाल्चोक, १९ मङ्सिर । आगो ताप्ने क्रममा काठले बारेको जस्तापाताको छानो भएको एकतले घरमा आगलागी हुँदा बाह्रबिसेमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रबिसे नगरपालिका-८ का ४५ वर्षीय

निशुल्क आँखा शल्यक्रियाले ल्याएको खुशी

सिरहा, १९ मङ्सिर । संसार देख्ने आँखा अचानक बन्द भइदिँदा कति अन्धकार हुँदो हो १ दैनिकी चलाउन कति असहज हुँदो हो रु घरभित्र अथवा बाहिर हिडडुल गर्न कसैको सहयोग, दिसा–पिसाव

झापामा नेपाल-भारत सीमा स्तम्भहरुको मर्मत सुरु

झापा, १८ मङ्सिर । झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमानामा रहेका तीन सय १७ वटा सीमास्तम्भ मर्मत आजदेखि सुरु भएको छ । सशस्त्र प्रहरी बलको भद्रपुरस्थित-२ गणको प्राविधिक टोलीले मेचीनगर नगरपालिका

मोरङमा हात्तीको आक्रमणबाट माझीको मृत्यु

मोरङ, १८ मङ्सिर । मोरङको बेलबारी नगरपालिका-१० स्थित भाउन्नेको जङ्गलमा हात्तीको आक्रमणमा परेर एक पुरूषको मृत्यु भएको छ । जङ्गली हात्तीको आक्रमणबाट ५३ वर्षीय कमल माझीको आज मृत्यु भएको मोरङ

बिर्तामोडमा वीरता रिडर्स

बिर्तामोड, १८ मंसिर । साहित्य र अध्ययनप्रति रुची राख्नेहरुको एक भेलाले वीरता रिडर्स नामक संस्था स्थापना गरेको छ । पठन संस्कृतिको विकास र लेखन क्षेत्रको प्रबर्द्धन गर्ने उद्देश्यले गठन गरिएको

सुख्खा बन्दरगाह भन्सारबाट ११ कार्टुन सुकमेल चोरी

पर्सा, १८ मङ्सिर । पर्साको वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट ११ कार्टुन सुकमेल चोरी भएको छ । काठमाडौँस्थित पशुपति एक्जिम प्रालिले दक्षिण अमेरिकाको ग्वाटेमालाबाट खरिद गरी ल्याएको २० फुटे

एक करोडभन्दा बढीको फूल नष्ट

धरान, १८ मङ्सिर । धरानमा किसानका रु एक करोडभन्दा बढीको फूल नष्ट भएको छ । कृषिउपज बजारको शीतगृहमा राखिएको सयपत्री फूल नष्ट भएपछि किसान चिन्तित बनेका छन् । धरान उपमहानगरपालिका-२०

ताप्लेजुङको याम्फुदिनमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

ताप्लेजुङ, १८ मङ्सिर । ताप्लेजुङको सिरीजंघा गाउँपालिका-८ याम्फुदिनमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गए राति भएको उक्त दुर्घटनामा परी फुङ्लिङ नगरपालिका-५ का अन्दाजी ३० वर्षीय सवारी

किरात गोल्डकप ः रेडहर्स हराउँदै बिर्तामोड युनाइटेड विजयी

पाँचथर, १८ मङ्सिर । पाँचथरको फिदिममा जारी प्रथम किरात गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आइतवार सम्पन्न खेलमा बिर्तामोड युनाइटेड क्लब झापा विजयी भएको छ । रेडहर्स फुटबल क्लब इलामलाई १-० गोलअन्तरले पराजित

लिग चरणको अन्तिम खेलमा अर्जुनधारा विजयी

भद्रपुर, १८ मंसिर। झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत लिग चरणको अन्तिम खेलमा अर्जुनधारा नगरपालिका विजयी भएको छ । आइतवार