Logo
समाज
बन्दीप्रत्यक्षीकरणको रिटमा निरन्तर सुनुवाइ

काठमाडौँ, २४ कात्तिक । तिहार बिदामा पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने भएको छ । यही कात्तिक २६ गते आइतबारदेखि भाइटीकाको दिनबाहेक अन्य दिन बिहान ११ बजेदेखि ३ बजेसम्म अदालत

मुटुरोग विशेषज्ञ डा.ओममूर्तिद्वारा विश्व रेकर्ड कायम

काठमाडौँ, २४ कात्तिक । मुटुरोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन् । चिकित्सक एवं लेखक उनले विश्व मुटु दिवसका अवसरमा गत असोज १२ गते आफ्नो फेसबुक पेजबाट

तिहारमा मौसम सफा रहने

काठमाडौँ, २४ कात्तिक । हाल देशभर पश्चिमी वायुको प्रभाव कायमै रहेकाले अझै दुई दिन देशका कतिपय स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान

भूकम्पबाट रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या ५३ पुग्यो

त्रिवेणी, २४ कात्तिक । यही कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको छ दशमलव चार रेक्टर स्केलको भूकम्पमा परी घाइते भएका एकजनाको मृत्यु भएको छ । जिल्ला चौरजहारी

तिहार नजिकिएसँगै सयपत्री फूल टिप्ने चटारो

बर्दिया, २४ कात्तिक । तिहार नजिकिएसँगै बर्दियाका पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो परेको छ । नजिकिँदै आएको तिहारका लागि सयपत्री, मखमली फूल टिप्ने तथा माला उनेर बाहिरी जिल्लामा पठाउन चटारो

मुगु सामूहिक हत्या प्रकरण: दुईजना पक्राउ

मुगु, २४ कात्तिक । मुगु छायाँनाथ रारा नगरपालिका-६ मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न आरोपमा प्रहरीले दुई जनालाई बिहीबार पक्राउ गरेको छ । उनीहरूलाई आज दिउँसो पत्रकार सम्मेलन गरेर

हात्तीपीडितलाई क्षतिपूर्ति दिलाउन बीमा

झापा, २४ कात्तिक । जङ्गली हात्तीको पीडा खेप्दै आएको चार दशकपछि झापाको बाहुनडाँगीमा हात्तीपीडितलाई क्षतिपूर्ति दिलाउन बीमा कार्यक्रम सञ्चालन गरिएको छ । हात्तीले जनधनको निरन्तर क्षति पुर्याउन थालेपछि पीडितलाई राहत

लाङ्टाङ पदमार्गमा लडेर पर्यटकको मृत्यु

रसुवा, २४ कात्तिक । रसुवाको हिमाली क्षेत्रमा पदयात्रामा आएका एक पर्यटकको लडेर मृत्यु भएको छ । फ्रान्सका नागरिक ६८ वर्षीय प्याट्रिक जेन मारिइ मोलको बिहीबार लडेर निधन भएको हो ।

झापामा अगलागी: श्रीमतीको मृत्यु, श्रीमान् घाइते

झापा, २४ कार्तिक । झापाको अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकाको बिच सिमाना दुईरिङ्गेमा एक घरमा आगलागी हुँदा वृद्धाको मृत्यु भएको छ । आगलागीमा परि अर्जुनधारा नगरपालिका वडा नं.१० बस्ने ७३

अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख

मुगु, २४ कात्तिक । मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेका एक जोडीलाई प्रोत्साहनस्वरुप रु एक लाख उपलब्ध गराएको छ । छाँयानाथ रारा-१० चरापगाउँका २५ वर्षीय देवीकृष्ण कामी र सोरु