Logo
समाज
सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गर्ने पक्राउ

काठमाडौँ, २३ कात्तिक । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबुक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी

सहकारीले बजार मूल्यभन्दा सस्तोमा सयपत्रीको माला बेच्दै

झापा, २३ कात्तिक । गौरादह नगरपालिका-६ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थामा सयपत्रीको माला खरिद गर्न आउनेको घुइँचो लागेको छ । बजार मूल्यभन्दा ३० प्रतिशत सस्तोमा माला बिक्री सुरु

बुद्धशान्तिमा सालोद्वारा भिनाजुको हत्या

बुद्धशान्ति, २३ कात्तिक । आफ्नै भिनाजु ४५ बर्षीय धनबहादुर कटुवालको हत्या आरोपमा प्रहरीले बुद्धशान्ति गाउँपालिका-५ का एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३५ बर्षीय रोशन अधिकारी

वडाध्यक्ष पूर्पक्षका लागि कारागार चलान

सर्लाही, २३ कात्तिक । सर्लाहीको धनकौल गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष गजेन्द्र महतोलाई पूर्पक्षका लागि कारागार चलान गर्न सर्लाही जिल्ला अदालतले आदेश दिएको छ । अदालतका न्यायाधीश सूर्यबहादुर थापाको

नेपालले उद्घाटन खेल तान्जानियासँग खेल्ने

हङकङ, २३ कात्तिक । हङकङमा आयोजना हुने चार देशसम्मिलत महिला टी-२० प्रतियोगिताअन्तर्गतको आफ्नो पहिलो खेल नेपालले तान्जानियासँग खेल्ने भएको छ । यही कात्तिक २९ देखि मंसिर ३ गतेसम्म आयोजना हुने

‘भूकम्पबाट प्रभावितमा मनोसामाजिक समस्या देखिन सक्छ’

सुर्खेत, २३ कात्तिक । जाजरकोट भूकम्पबाट प्रभावितमा मनोसामाजिक समस्या देखिन सक्ने भन्दै त्यसतर्फ ध्यान दिन सुझाव दिइएको छ । विशेष गरी भूकम्पको त्रासमा रहेका महिला तथा बालबालिकामा मनोसामाजिक समस्या देखिन

अर्घाखाँचीमा २० रुपैयाँ नतिरेकाे निहुँमा वृद्धाकाे हत्या

अर्घाखाँची, २३ कार्तिक । अर्घाखाँचीमा २० रुपैयाँ नतिरेको निहुँमा एक वृद्धाको हत्या भएको छ । मालारानी गाउँपालिकाको वडा नम्बर ९ गोखुङ्गाकी ७२ वर्षीया हरिकला भुसालको हत्या भएको हो । मालारानी

ट्रकको ठक्करबाट युवकको मृत्यु

बाँके, २३ कात्तिक । बाँकेको कोहलपुरमा ट्रकले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । कोहलपुरस्थित कृषि चोकमा बुधबार साँझ ट्रकले ठक्कर दिँदा जाजरकोटको छेडागाड नगरपाालिका–११ का ३१ वर्षीय गोरख

मुख्यमन्त्री कोहलपुर गोल्डको उपाधि त्रिभुवन आर्मीलाई

बाँके, २३ कात्तिक । बाँकेको कोहलपुरमा सञ्चालित ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८०’ को उपाधि त्रिभुवन आर्मीले हात पारेको छ । बुधवार भएको फाइनल खेलमा त्रिभुवन आर्मीले चर्च ब्वाइजलाई २–० ले

भूकम्पपीडितलाई सात दिनको तलब

काठमाडौँ, २२ कात्तिक । सर्वोच्च अदालतले जाजरकोट भूकम्पपीडितलाई आर्थिक सहयोग गर्ने भएको छ । प्रधानन्यायाधीशको अध्यक्षतामा आज बसेको पूर्ण बैठकले प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशहरूले सात दिनको तलब भूकम्पपीडितलाई दिने